[VIEWED 112898
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 03-22-06 4:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे, काका,सिरे,भौते,गोतामे,मुन्द्रे, लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म सानो कान्छो को तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ । रमाइलो को धागो लाइ तान्दै अरम ।
|
|
|
|
panpate
Please log in to subscribe to panpate's postings.
Posted on 03-26-06 2:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो मिस्स् नमस्ते ए बा मास्टरनी नानी ले केभन्या हुन त्यसरी मुलाई फेल बनाइ दिने रे लौ त आपत लौ कान समाते है नाम मा गल्ती भएकोमा माफ पाउँ यस्तो मेहेनत गरी राबेला भोली जाँच छ नेपाली को हो बोरु मास्टरनी दिदी (माया गरेर है) बोरु सुटुक्क प्रश्न भन्न मिल्दैन भोली ता यस् अल सि को जाच छ नि
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-26-06 3:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मास्टरनि दिदी, लामो नाम् भयो रे? कस्तो आपतमा पार्नु भयो गाठे हजुरले त मलाइ, अब के भन्नु खै। पन्डित् बाजेले न्वारनमा येहि नाम् जुराइ देका रे, बा ले भने अनुसार त। हजुरलाइ छोरा जस्तो लाग्छ भने छोरा नै भने पनि हुन्छ :) नत्र अर्को नाम् चै हजुर्ले नै जुरै दिनु पर्ला आज् को शुभ साइतमा :)
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-26-06 3:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे भाइ मलाइ त कुनै नाम नै आएन ।नेपाल को छोराकोनाम राखिदेउ त । राम्रो साइत जुरेको छ रे क्या:) नेपाल को छोराजी चित्रेले दिएको नाम भन्ने है त! पानपाते भाइ पढ्ने बेला खोपि खेल्न ठिकक भो ।अहिले आएर प्रश्न देउ रे ?? हुदैन बाबु तेस्तो कुरो। जति जानेको छ त्यति नै लेख :)
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-26-06 3:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मास्टर्नी दिदीको अनुरोध अनुसार नेपालको छोराको नाम ‘नेप्चे’ राखिदिएँ लौ। ॐ नमो शिवाय:, भगवान् विष्णु मंगलम्, मंगलाय तनोहरी…….. स्कूलमा पढ्दाको यौटा कविता याद आयो: नेपाल नेपाल शिरभरी मुटु भरी माया जता जान्छु म नेपाली उतै देशको छायाँ बादलको माथि माथि डाँडा माथि घर वीर जाति नेपालीलाई कहाँ कसको डर आकाश छुने हिमाल पुग्छु सुन फल्ने फाँट आजै नेपाल स्वर्ग बन्छ गरौं सबले आँट।।। वास्तविकता पनि यस्तै भएको भए कति राम्रो हुन्थ्यो होला है?
|
|
|
panpate
Please log in to subscribe to panpate's postings.
Posted on 03-26-06 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जहाँ गाह्रो उहि बजिया सारो भन्या जस्तो यसो उपाए हुन्छ कि भन्या मास्टरनी दिदी ले पनि लोप्पा खुवाउनु भयो गाठें लौ मेरो त भोली जाँच छ पढ्न गए है फेरी नाम बिगारेर मास्टरनी दिदी को तारो भाछु कापी खोजी खोजी फेल गर्ने पो हुन्की ऐले त डर लाग्नो पो थाल्यो गाठें
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-26-06 3:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
wow nice name "Nepche" thankyou world _map ji :)
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-26-06 4:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यबाद छ है मेरो मास्टरनि दिदी अनि चित्रे लाइ नया नाम जुराइ देकोमा। नेप्चे रे, हाजिर कपिमा नाम चढाइ दिनु होला है मास्टरनि दिदी। :)
|
|
|
nails
Please log in to subscribe to nails's postings.
Posted on 03-26-06 4:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
why do all the old guys go and write in nepali in this thread ke??? that's not fair, i can't read nepali! :( uffffffff!!!! damn all of you! :P just kidding! :D It's seems to me like they have their own little secret thing going in here ke! :S :S :S aaaaaaaaaaahhhhhhhhhhhhhhhhhhhhh! :P
|
|
|
panpate
Please log in to subscribe to panpate's postings.
Posted on 03-26-06 4:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्चे ब्रो अब नेपाल को छोरो हैन नेपाल को चेलो भन्न पर्यो नेपाल को चेलो को छोटकारी मा नेप्चे हुन्छ क्या हैन
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-26-06 4:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
khai ajja pahilo patak padna aaudai chi. masterni didi le ba aama lai chori lai ni padhanu parcha bhanere akha kholdinu bha thiyo.tesai le ba aama le ja ajja dekhi padna bhanere pathaunu bhako. masterni didi ae masterni didi yeso mero naam ni hajir kapi ma tasdinu paryo. lau ma ta kohi ni chindina chi laaj jagyo malai ta k gerne hola. masterni didi ni hunuhunna. :(
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 03-26-06 7:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nails do u like to know our dirty little secret :)
|
|
|
lnshikhar
Please log in to subscribe to lnshikhar's postings.
Posted on 03-26-06 9:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ramailo chautari ashadhya ramro chha ! Malaini Chautarima ekchhin bashhibiyalo garna manta laagyaa ho tara bashhibiyalogarne dautari haraaekole bashne isthitinaichhaina . Launa ma k garau ?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-26-06 9:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माष्टरनी नानी यो कविता मेरो लागि आजको पाठ हो? म भोलि कण्ठ गरेर आउँछु नि है? :) लु नेप्चेलाई शुब न्वारन! :) हन आजकल नमेओ नेपाली फनट कता गो? शीखरे, क्यार्न सुर्ता मान्छौ? मजाले चौतारिआँ बसुम र दौँतरि भनेओ खोज्दै अरम्ला। येई चौतारिआट कतिले चाइन्जो दौँतरि भेटिसके! लु स्वागत छ चौतारिआँ।
|
|
|
nepesahila
Please log in to subscribe to nepesahila's postings.
Posted on 03-26-06 11:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ नच्याको धेरै ट्याम भा'थ्यो चौताराँ। चरिनङ्रे नानी (charinangre=nails), तलगाँउकि केटि, शिखर सबैलै स्वागत। बाँकि सबैलै नमस्कार। रोल नंबरको कुरो भैरारे' छ। मेरो चै अलि अचम्मको भको थ्यो, ७ कक्षामा ७, ८ कक्षामा ८, ९ कक्षामा ९ अनि १० कक्षामा १०। रिपोट काटमा नंबर घट्या घट्यै, रोल नंबर चैं बड्या बड्यै। जिम्मालको प्रौढ शिक्षाको कुरोले मलाई नी एउटा याद आयो। मैले पढाको थें हाम्रा गामका बुढी आमैहरुलै। सुरुमा त सजिलै सिके। तर जव शब्दहरु जस्तै कलम, गुलाफ, गमला, पढ्न सिकौंदा त हैरानै भइयो। "गुलाफ" लेखेको देखाएर, 'ल यो पढ्नोस त' भनेको, 'गुउउउउउउ' मै अड्केको अड्क्यै गर्थे, कोहि कोहि त बिचको अक्षेरसम्मन पुगेर अड्किदिन्थे, झन लाजै मर्दो। 'भिमसेन' लेखेको बल्लबल्ल पढ्थे, एकछिन पछि त भिमसेन 'भिउसिन' भैसक्या हुन्थ्यो। तर जे होस् पढ्न लेख्न शुन्य हरुले पनि पछि पत्रिका पढ्न सक्ने भ'का थे।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-27-06 2:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Oh My god!!! i just came out of exam hall, it was so tough. Q no 3 was really difff, baafre hamro Masterni naani ta kati garrho gaarho Prashana banauna shipalu........ सिरि साझा माध्यामिक विधालय विसय : नेपालि समय : १ हफ्ता पुर्णण्क : ४२० उतिर्णाण्क : ५ अर्ध बार्षिक् परिक्षा तलका प्रश्नको मौलिक् उतर दिनुहोस्। अलि बढि गफ् लगायको उतर लाइ प्राथामिकता दिइनेछ। प्रश्न न ३ अनिवार्य छ। १ इच्छा कवितामा कविले के इच्छा प्रकट गरेका छन्? अथवा के इच्छा कविता हाम्रो जीवनमा लागु हुन्छ? उदाहरण सहित् व्यखया गर्नुहोस्, आफ्नो बेअक्तिग्त अनुभवलाइ बिसेस महतव दिइने छ। २ राजकुमार दिक्पाल् भन्ने पाठ को सारान्स लेख्नुहोस् अथवा सप्रर्न्सग ब्यखय गर्नुहोस् सानो छ बारि सानो छ खेत सानै जहान नगरि काम पुग्दैन् खान सान्झ र बिहान ३ उच्च शिक्षा हासील् गर्न र बिशेश् परिश्थिति र कारण्ले बिदेशियको ब्यक्तिको रुपमा आफ्नो नेपालको गाउमा रहेको हितैशि मित्रलाइ आफ्नो एक् दिनको दैनैकि लेख्ननुहोस्। अथवा "बिदेशको चिल्लो सडक र ठुला ठुला महल् भन्दा आफ्नै देशको डाडा पाखा र गाउ बेसि प्यारो" भन्ने बाद बिबादको पक्ष अथवा विपक्षाम आफ्ना गहकिला तर्क पेश् गर्नुहोस्। समाप्त
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-27-06 2:58

Posted on 03-27-06 2:59