Posted by: panpate March 26, 2006
Login in to Rate this Post:
0
?
ओहो मिस्स् नमस्ते
ए बा मास्टरनी नानी ले केभन्या हुन त्यसरी
मुलाई फेल बनाइ दिने रे लौ त आपत
लौ कान समाते है नाम मा गल्ती भएकोमा
माफ पाउँ
यस्तो मेहेनत गरी राबेला भोली जाँच छ
नेपाली को हो
बोरु मास्टरनी दिदी (माया गरेर है) बोरु सुटुक्क प्रश्न भन्न मिल्दैन
भोली ता यस् अल सि को जाच छ नि