Posted by: world_map March 26, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदीको अनुरोध अनुसार नेपालको छोराको नाम ‘नेप्चे’ राखिदिएँ लौ। ॐ नमो शिवाय:, भगवान् विष्णु मंगलम्, मंगलाय तनोहरी…….. स्कूलमा पढ्दाको यौटा कविता याद आयो: नेपाल नेपाल शिरभरी मुटु भरी माया जता जान्छु म नेपाली उतै देशको छायाँ बादलको माथि माथि डाँडा माथि घर वीर जाति नेपालीलाई कहाँ कसको डर आकाश छुने हिमाल पुग्छु सुन फल्ने फाँट आजै नेपाल स्वर्ग बन्छ गरौं सबले आँट।।। वास्तविकता पनि यस्तै भएको भए कति राम्रो हुन्थ्यो होला है?
Read Full Discussion Thread for this article