Posted by: Amazing March 27, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
Oh My god!!! i just came out of exam hall, it was so tough. Q no 3 was really difff, baafre hamro Masterni naani ta kati garrho gaarho Prashana banauna shipalu........ सिरि साझा माध्यामिक विधालय विसय : नेपालि समय : १ हफ्ता पुर्‍णण्क : ४२० उतिर्णाण्क : ५ अर्ध बार्‍षिक् परिक्षा तलका प्रश्नको मौलिक् उतर दिनुहोस्। अलि बढि गफ् लगायको उतर लाइ प्राथामिकता दिइनेछ। प्रश्न न ३ अनिवार्य छ। १ इच्छा कवितामा कविले के इच्छा प्रकट गरेका छन्? अथवा के इच्छा कविता हाम्रो जीवनमा लागु हुन्छ? उदाहरण सहित् व्यखया गर्नुहोस्, आफ्नो बेअक्तिग्त अनुभवलाइ बिसेस महतव दिइने छ। २ राजकुमार दिक्पाल् भन्ने पाठ को सारान्स लेख्नुहोस् अथवा सप्रर्न्सग ब्यखय गर्नुहोस् सानो छ बारि सानो छ खेत सानै जहान नगरि काम पुग्दैन् खान सान्झ र बिहान ३ उच्च शिक्षा हासील् गर्न र बिशेश् परिश्थिति र कारण्ले बिदेशियको ब्यक्तिको रुपमा आफ्नो नेपालको गाउमा रहेको हितैशि मित्रलाइ आफ्नो एक् दिनको दैनैकि लेख्ननुहोस्। अथवा "बिदेशको चिल्लो सडक र ठुला ठुला महल् भन्दा आफ्नै देशको डाडा पाखा र गाउ बेसि प्यारो" भन्ने बाद बिबादको पक्ष अथवा विपक्षाम आफ्ना गहकिला तर्क पेश् गर्नुहोस्। समाप्त
Read Full Discussion Thread for this article