nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी महोत्सब - २६~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 110380 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-10-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी महोत्सब - २६~

सर्वपर्थम त चौतारी महोत्सबलाइ महामहोत्सब बनाउने सम्पुर्ण चौतारीबासीहारुलाइ मेरो धेरै धेरै खुसीको अभिबादन । चौतारीमा यती धेरै सामाग्री छन कि म त अझ पनि पढ्दै छु । कुनै त नभ्यार अनि कुनै चाहि राम्रा लागेर । चौतारी महोत्सव सफल बनाउने लाइ मेरो धेरै धेरै धन्यबाद अनि राम्रो राम्रो लेख लेख्नेहरु पढेर मात्र बसेकोहरुलाइ मेरो नियमापत्ती ।
फेरी पनि चौतारी बासीहरू नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ स्वागत छ।छुट्ने नामहरु अर्को चोटी समेट्ने छु ।
सबैलाइ दशैको अग्रिम शुभकमना साथै दशैको तयारी गर्नु होला ।

यसपटक महोत्सबको चौतारीले थाकेर चाडै आराम गर्ने बिचार गरे ।
यसपटकलाइ मेरै राष्ट्रीय गित ।
नेपाली माया बुद्दको छाया सगरमाथामा
हिमाल पहाड तराइ उठाइ एउटै साथमा
मेचि महाकाली मिलाइ हिड्छौ प्रगती पथमा
शान्ती र बिकास बोकेर हिड्छौ एउटै रथमा
एउटै जात एउटै धर्म नेपाली रगतमा
चन्द्र र सुर्य संगै नेपाल राख्नेछौ जगतमा

 
Posted on 09-11-06 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे

कैले कता घूमा कैले कता फर्का तेइ भे'र सुरुमै गघुमाएर सेट गरिसक्या नि sidster जी
"तनोहरी" !!!!
ल ल म हिडे जन्ती भएर है त । कस्तो रमाइलो भेरारेछ
:):)
 
Posted on 09-11-06 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् बा हजुर् आए त झन् रमैलो हुन्थो नि, म बिहानै देखि हजुर् लाइ सोधि रा'थे हेर्नु भएन माथि।
हस् अब हजुर् नि जाने है त बरु के खानु होला दात् छन् कि छैनन् ? :p
 
Posted on 09-11-06 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माष्टरनी नानि जन्ती जाने रे? हन कस्को ब्या हो गाममा?
 
Posted on 09-11-06 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुइ हात खोकेसी जिम्माल बा "कोइ छ लौन छाति घ्यार् घ्यार भ र सिध्दिन लाएँ मलाई स्वास्थ चौकि सम्म लग्द्यायो --- धर्म् लाउछ बाबै " भन्छन् --- अझ एउ दर्जन् भोटी रे -- दाउरा चिर्दिम्ला रे -- फुल् छोडम्ला रे --- अचार् बनाम्नी रे -- के के हुन् के के कुरा पिखनिउमा जान् लाई --
 
Posted on 09-11-06 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी,
मैले अस्ति र हिजो बेसार र अदुवालाई पानीमा उमालेर खाएको थिएँ, तर नून चैं हालिन (थाहा नै थिएन)। मरीच र अरू मसलाहरू त मसँग छैन पनि। अलि अलि फाइदा भो। अब आज तपाईले भन्नु भए जस्तै नून र लसून पनि थपेर बनाउँछु। :)

ठूल्नानी, तिमीले यत्ति छिट्टै बनाएर पिइसक्यौ? मलाइ त हिजो पिउँदा खास तीतो लागेन, कफि जस्तै लाग्यो। ;) बरू हामी दुबैजना सँगै बनाएर पिउँ न त। ;)

अनि तितौरीले पिकनिक आयोजना गर्ने रे? आन्ध्रे खोलाको किनारमा गर्ने भए आम्छु। फेरी तिमी त पर्शान्ते खोलाको किनारमा छौ क्यारे। कता हुने हो पिकनिक?
 
Posted on 09-11-06 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमसेकम जन्ती त जान पाउनु पर्यो नि बिर्खे काका यत्रो बेर कार्ड बनाउन सघाए'सि
:)
 
Posted on 09-11-06 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धनियाँको पात पनि थप है चित्रे? :D
 
Posted on 09-11-06 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा साथिको घरमा चियामा लसुन् हालेर द्या थ्यो के तेहि सिलौटो मा लसुन् पिस्या रेछ तेसैमा अदुआ पिसेछ के। अनि सर्बतमा चाहिँ धनियाको पात् हाल्या कस्तो कस्तो मान्छे हरुनि।
म पनि जन्ती जाने मिस्।
 
Posted on 09-11-06 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आच्या होत है, क्यार्नु आँखा नि अलि धमिलो धमिलो देख्छु तेसैले तिम्ले भनेओ कुरो नदेखिरा।
जाने नि पिखनिउ जाना पाए क्यार्न नजानु। दाँत छन अझै गोडा ४-५ वटा बाँकि छन्, पैला भएका दाँत त सपै सकिए के रे अब बुद्धी बङ्गारो बाँकि छ, अलि कान्छो हो नि बुद्धी बङ्गारो म भन्दा! अलि गलाएर पकाउनु जे पकाएनि त्यसैले चपाएर खान्छु। :)
 
Posted on 09-11-06 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, हुन्छ थपिसके धनियाँको पात पनि। :)

ठूल्नानी, ल मैले बनाएर यो थर्मसमा राखिदएकोछु, तिमी नि लिएर पिउ कफी जस्तो सूप। ;)

 
Posted on 09-11-06 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु दीप चाइन्जो ज्यान बुडो भ' नि मन केटाकेटि नै रहो। रमईलो अर्न मन लाउछ नि। तो पुन्टे दाईकहाँ जाँदा खोकि ला' कुरो अरेओ होला, तो त पुन्टे दाईले माछा तार्दा सुरुमा झुक्केर रातो खुर्सानि तातो तेलमा हालेछन खार ला'र खोकेको नि! :)
 
Posted on 09-11-06 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ हुन्छ जिम्माल् बा हजुर् नि जाने पिकनिक्, जिम्माल्नि आमालाइ नि ल्याउनुस् है? रमाइलो हुने भो।
 
Posted on 09-11-06 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे प्रीति हसायौ , हो त जिम्माल्नि आमा लाइ नि ल्याउनुस् है बरु हामि गिलो खिर् कि खिचडि के खाने हो बनाइदिम्ला , बुद्धि बङारो ले नि चपाउनै पर्दैन । :P :P
 
Posted on 09-11-06 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे सो नाइस् ओफ यु ।
 
Posted on 09-11-06 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, त्यो चित्र्या सुप् सिलाबरे डबकामा खनार तन्काम्दा हुंदी डाम्ला मुख बिचार पुर्याए है -- मलाई भनेकी भए ---
 
Posted on 09-11-06 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप म त्यो सुप फु फु गर्दै सुरुप सुरुप गर्दै पिउदै छु । पिर नगर्नुस्
 
Posted on 09-11-06 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चाइँ भने पिउनिक मच्चिने भो --- जिम्माल्नी आमैलाई ठुलो सोराँ बोल्नु हुन्न दमा छ -- जिम्मालबा सानो सोरले बोल्या सुन्दैनन् --- "कम्जोडी भए कान पनि दिन् रात् बाँस घिसार्छ कानाँ अचेल --" भन्थे अस्ति सक्रान्ति हाटाँ भेट् हुँदा
 
Posted on 09-11-06 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे कस्तो care गरेको दीप् ले ठुल्नानि, लाइ मुख् डाम्ला रे चित्रे ले बनाएको सुप् ले:O :O:O :O .........
 
Posted on 09-11-06 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-11-06 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथ्लाहाटे ठुलीले दिप् ज्यो भन्दा आफ्नो ज्यान त प्वाँख जस्तो हुन्छ उडम उडम लाउछ् --- ठुलीको बिचार नगरी त मन के मान्थ्यो त मेरो --
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
whats wrong living with your parents ?
Driver license help ASAP sathiharu
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters