Posted by: Birkhe_Maila September 11, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
आच्या होत है, क्यार्नु आँखा नि अलि धमिलो धमिलो देख्छु तेसैले तिम्ले भनेओ कुरो नदेखिरा। जाने नि पिखनिउ जाना पाए क्यार्न नजानु। दाँत छन अझै गोडा ४-५ वटा बाँकि छन्, पैला भएका दाँत त सपै सकिए के रे अब बुद्धी बङ्गारो बाँकि छ, अलि कान्छो हो नि बुद्धी बङ्गारो म भन्दा! अलि गलाएर पकाउनु जे पकाएनि त्यसैले चपाएर खान्छु। :)
Read Full Discussion Thread for this article