Posted by: Pretty September 11, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
एउटा साथिको घरमा चियामा लसुन् हालेर द्या थ्यो के तेहि सिलौटो मा लसुन् पिस्या रेछ तेसैमा अदुआ पिसेछ के। अनि सर्बतमा चाहिँ धनियाको पात् हाल्या कस्तो कस्तो मान्छे हरुनि। म पनि जन्ती जाने मिस्।
Read Full Discussion Thread for this article