Posted by: world_map September 11, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी, मैले अस्ति र हिजो बेसार र अदुवालाई पानीमा उमालेर खाएको थिएँ, तर नून चैं हालिन (थाहा नै थिएन)। मरीच र अरू मसलाहरू त मसँग छैन पनि। अलि अलि फाइदा भो। अब आज तपाईले भन्नु भए जस्तै नून र लसून पनि थपेर बनाउँछु। :) ठूल्नानी, तिमीले यत्ति छिट्टै बनाएर पिइसक्यौ? मलाइ त हिजो पिउँदा खास तीतो लागेन, कफि जस्तै लाग्यो। ;) बरू हामी दुबैजना सँगै बनाएर पिउँ न त। ;) अनि तितौरीले पिकनिक आयोजना गर्ने रे? आन्ध्रे खोलाको किनारमा गर्ने भए आम्छु। फेरी तिमी त पर्शान्ते खोलाको किनारमा छौ क्यारे। कता हुने हो पिकनिक?
Read Full Discussion Thread for this article