[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी महोत्सब - २६~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 110377 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-10-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी महोत्सब - २६~

सर्वपर्थम त चौतारी महोत्सबलाइ महामहोत्सब बनाउने सम्पुर्ण चौतारीबासीहारुलाइ मेरो धेरै धेरै खुसीको अभिबादन । चौतारीमा यती धेरै सामाग्री छन कि म त अझ पनि पढ्दै छु । कुनै त नभ्यार अनि कुनै चाहि राम्रा लागेर । चौतारी महोत्सव सफल बनाउने लाइ मेरो धेरै धेरै धन्यबाद अनि राम्रो राम्रो लेख लेख्नेहरु पढेर मात्र बसेकोहरुलाइ मेरो नियमापत्ती ।
फेरी पनि चौतारी बासीहरू नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ स्वागत छ।छुट्ने नामहरु अर्को चोटी समेट्ने छु ।
सबैलाइ दशैको अग्रिम शुभकमना साथै दशैको तयारी गर्नु होला ।

यसपटक महोत्सबको चौतारीले थाकेर चाडै आराम गर्ने बिचार गरे ।
यसपटकलाइ मेरै राष्ट्रीय गित ।
नेपाली माया बुद्दको छाया सगरमाथामा
हिमाल पहाड तराइ उठाइ एउटै साथमा
मेचि महाकाली मिलाइ हिड्छौ प्रगती पथमा
शान्ती र बिकास बोकेर हिड्छौ एउटै रथमा
एउटै जात एउटै धर्म नेपाली रगतमा
चन्द्र र सुर्य संगै नेपाल राख्नेछौ जगतमा

 
Posted on 09-11-06 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भगवान्*** i guess .
 
Posted on 09-11-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु मलाई त रुघा लागि राछ । तर ठिकै छ म आलु तामा ल्याउला ।
 
Posted on 09-11-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलम बगवान: विष्णु मंगलम गरुडोध्वज:
मंगलम पुण्डरिकाक्ष: मंगलाय: तनोहरि:

thank you miss me. can u please fix these

bagawan to Vagawan

basinu to vishnu

pundarikshya

tanohari
 
Posted on 09-11-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी कति छुच्ची रहिछौ तितौरी :(:(

झुठो बोल्न सिकाउने भाइ बैनीलाइ
 
Posted on 09-11-06 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh! हुन्छ हुन्छ ठुल्नानि मलाइ आलु तामा कस्तो मन् पर्छ, so girls .....all set .....,don't forget this saturday morning .... न आउने लाइ जान्या छ मैले के गर्नु पर्छ। :p
 
Posted on 09-11-06 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलं भगवान् विष्णु मंगलं गरुडध्वज:
मंगलं पुण्डरिकाक्षो मंगलाय: तनोहरि:


अब भयो??:):)
 
Posted on 09-11-06 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok Tiru all set.

पुण्डरिकाक्षो हो र? पुण्डरिकाक्ष होइन?
 
Posted on 09-11-06 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i meant wrashwa and dirgha kya....why is it turned the other way like in pundarikakshya it sounds pundaraki instead of pundarik. u what i mean? thanks for ur attempts tho
 
Posted on 09-11-06 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मङ्गलं ' यस्तो नि हुन्छ

मंगलं भगवान् विष्णु मंगलं गरुडध्वज:
मंगलं पुण्डरीकाक्ष मंगलाय: तनोहरि:

'तनोहरि' ठिक छ हजूर .....हजूरलाई चाहिने भे'सि "तनोहरी "
:):)
 
Posted on 09-11-06 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे! यसो एकछिन काममा फसेको त चौतारी कहाँबाट कहाँ पुगेछ। मेसो पाउन गार्‍हो भन्या।

सबैभन्दा पहिले नमे इन्जिनियर ("बिद्युत अभियन्ता" त होला नि त्यसैको प्रश्न सोधेको थियो क्यारे)लाई धेरै धेरै धन्यवाद नयाँ चौतारी बनाएकोमा।

को को जाने रे पिकनिक? जाओ जाओ अलि खाना धेरै बनाएर लैजानु, घुम्दा घुम्दै हाम्पनि आइपुग्यौँ भने हाम्लाई नि पुगोस्।

"मंगलं भगवान् विष्णु मंगलं गरुडध्वज:
मंगलं पुण्डरिकाक्ष मंगलाय: तनोहरी:"

यो मन्त्र सुन्दा चाँहि पाटनको अशोक हलमा सिनेमा हेरेको खूब याद आउँछ।

सबैलाई जदौ है!
 
Posted on 09-11-06 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके सान्नानि बैनि, ठुल्नानि बैनि , मिस् बैनि सब् रेडि भयो है त शनिबार् लाइ । :P
 
Posted on 09-11-06 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अनि माछा मार्न जाने उतै लगेर खाने ल पिक्निक् जस्तो हुन्छ ।बरु ठुल्नानि लाइ नि ले'राउ है साथि ।"

**
उतै भन्या कता हो? म नी उतै आम्थें --- पिउनिक पिउनिक खेल्न मुन लाग्या एसेल्सि देखि गाँठे!
आफुले किन मार्नी हो? पाप् साप् लाग्ला -- प्रायस्चित गर्ना हैरान - म मलेखु जादै छु के रे --- त्याँ दोकानाँ कुन पापीले मार्या हो माछा राखि रचन् अनि गोटा सातेक् काउति नी ल्याम्छु -- सर्सिउँ त पिसि सकें।

पिउनिक पिउनिक खेलिसकेसि भाँडा नी धस्काम्ला के रे म ---

आम म आम्? अब ठुलीलाइ रुघा लागीरच अरे --- म आम्चु नी ठुलीको ठाम्मा। उ चाइं मिस्ले बनाइदेको अदुवा र बेसारको झोल तन्कार बस्छे रे ---
 
Posted on 09-11-06 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु बिहान कति बजे भेट्ने ?
 
Posted on 09-11-06 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप शनिबार सम्म त मेरो रुघा निको हुन्छ होला ।
त्यो अदुबा को झोल त कस्तो तितो । तर पनि पिए । :(
 
Posted on 09-11-06 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thank you miss me...now can u pleas fix "tanohari" eekaar lai arko tira ghumayera.
 
Posted on 09-11-06 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मउलम् भौबान बिहनु, मउलम् अरुडौधोज
मउलम् पुनरीकाचे, मउलम् तनोरी।

लौ कलसको गुजेस्वरी जल् त कुन् चैं ले घुट्काइ सकेचन्।
 
Posted on 09-11-06 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप् ,कुम्ले आम्ने भा'आम्नु क्यारे , तर खाने कुरा आफै लिएर आउनु पर्छ ।

मलेखु को माछा ओहो किन सम्झाएको....... भोक् ला'बेला मा आन्द्रा बटारिएर आयो। :D

उता भनेको उतै के त्यो पारि देखियेको बन् मा ;-)

ठुल्नानि बिहानै के बिहानै ।
 
Posted on 09-11-06 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु हुन्छ उत्त्ने बिटिकाइ आम्ला ।
 
Posted on 09-11-06 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल हुन्छ बिहानै म तिमिलाइ लिन आउँला ठुल्नानी अनि हामि तितौरि, मिसलाई चौतारीमै भेटेर जाउँला नि है?
 
Posted on 09-11-06 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो पिखनिउ ठिटा ठिटिलाई मात्तै हो कि बुडाखाँडालाई नि चानस छ हँ?
अब माछै मार्ने हो भने त यो बुडा नि काम लाउछ है गाम्लेओ। उबेलाँ खोलाँ पसो कि गोडा एक दर्जन भोटि समात्त्थेँ मुइँले। ल है तितौरी अब चाइन्जो आयोजक तिमी रैछौ लाने भए आइदिन्छु म पनि। दाउरा साउरा चिरिदिम्ला, माछा मारि दिम्ला, फुल छोडाईदिम्ला, आलुको पिरो पिरो अचार बनाईदिम्ला, परपरी मासु भुटि दिम्ला अनि तिमेरु ठिटा ठिटि दोहोरि गाउनु नाच्नु म चाइँ गोताएँ बुडा र दादा सँअ एउडा कुनामा बसेर आफ्नो आफ्नो जवानिको कुरो अर्दै आजकलका ठिटा ठिटि बिउरेको कुरो अरम्ला। :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters