Posted by: Birkhe_Maila September 11, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
हन यो पिखनिउ ठिटा ठिटिलाई मात्तै हो कि बुडाखाँडालाई नि चानस छ हँ? अब माछै मार्ने हो भने त यो बुडा नि काम लाउछ है गाम्लेओ। उबेलाँ खोलाँ पसो कि गोडा एक दर्जन भोटि समात्त्थेँ मुइँले। ल है तितौरी अब चाइन्जो आयोजक तिमी रैछौ लाने भए आइदिन्छु म पनि। दाउरा साउरा चिरिदिम्ला, माछा मारि दिम्ला, फुल छोडाईदिम्ला, आलुको पिरो पिरो अचार बनाईदिम्ला, परपरी मासु भुटि दिम्ला अनि तिमेरु ठिटा ठिटि दोहोरि गाउनु नाच्नु म चाइँ गोताएँ बुडा र दादा सँअ एउडा कुनामा बसेर आफ्नो आफ्नो जवानिको कुरो अर्दै आजकलका ठिटा ठिटि बिउरेको कुरो अरम्ला। :)
Read Full Discussion Thread for this article