Posted by: Tyra September 11, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
दीप् ,कुम्ले आम्ने भा'आम्नु क्यारे , तर खाने कुरा आफै लिएर आउनु पर्छ । मलेखु को माछा ओहो किन सम्झाएको....... भोक् ला'बेला मा आन्द्रा बटारिएर आयो। :D उता भनेको उतै के त्यो पारि देखियेको बन् मा ;-) ठुल्नानि बिहानै के बिहानै ।
Read Full Discussion Thread for this article