Posted by: CaMoFLaGeD September 11, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
हरे! यसो एकछिन काममा फसेको त चौतारी कहाँबाट कहाँ पुगेछ। मेसो पाउन गार्‍हो भन्या। सबैभन्दा पहिले नमे इन्जिनियर ("बिद्युत अभियन्ता" त होला नि त्यसैको प्रश्न सोधेको थियो क्यारे)लाई धेरै धेरै धन्यवाद नयाँ चौतारी बनाएकोमा। को को जाने रे पिकनिक? जाओ जाओ अलि खाना धेरै बनाएर लैजानु, घुम्दा घुम्दै हाम्पनि आइपुग्यौँ भने हाम्लाई नि पुगोस्। "मंगलं भगवान् विष्णु मंगलं गरुडध्वज: मंगलं पुण्डरिकाक्ष मंगलाय: तनोहरी:" यो मन्त्र सुन्दा चाँहि पाटनको अशोक हलमा सिनेमा हेरेको खूब याद आउँछ। सबैलाई जदौ है!
Read Full Discussion Thread for this article