Replies to this thread:
What people are reading
Subscribers
Please log in to subscribe to 's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 670]
[VIEWED 192481
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 04-30-07 8:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
p align="left"> ~~चौतारी-५३~~ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी -- भाग ५३ --  चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** ''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''
********************************************************************** सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले,rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland लौ बसुम यही चौतारीमा 
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-04-07 9:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे सबै जदा दोहोरि गाएको तेइ भएर चौतारि आएको पानको पात ठुलि कस्लाई सम्झन्छौ दिनको रात? मरस्यङ्दि सलल :)
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 05-04-07 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे ......................... चिप्लुले नि के त्यस्तो चढाको के त्यस्तो चढाको पेटै दुख्यो त्यो काचो केराले पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी स ल ल!! हे ठुलीईईईईईईईईईईईईईईईईईईई नाच्नलाइ कै छैन गार्हो है कै छैन गार्हो है भ्यागुताले उफ्र्या झै उफ्री देउ पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी स ल ल!!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 05-04-07 9:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे बिर्खे दाइलाइ के भाको के भाको यो थुलबुइनि लाइ सम्झिने बिर्खे दाइ एुतै नै भाको पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी स ल ल!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-04-07 9:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबका सब दोहरी उस्ताद एक् से एक, सान्नानीलाई ज्वरो आयो एक से एक नीम को पात सान्नानीको ज्वरो ठिक हुन्छ, हाँसी गरे बात
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-04-07 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे बिरामी परि भैयो लस्त कसैले नि गरेनन् वास्ता हाच्छ्यु....पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी स ल ल!! हाच्छ्यु....
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-04-07 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबका सब दोहरी उस्ताद एक् से एक, सान्नानीलाई ज्वरो आयो एक सय एक नीम को पात सान्नानीको ज्वरो ठिक हुन्छ, हाँसी गरे बात
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 05-04-07 9:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एका बिहाऽऽऽनै काधाँ कोदालो भिरेर निस्केको, कालो बिरालो अलछिनाले बाटो काट्द्यो। क्यार्नि, क्यार्नि। घर फर्किम्, साईत पारेर बाटो लागि सक्या, अन्खेरुन् ३ गोटा ढुंगोले बिरालोले काटेको बाटो फिरि कटाएम् र थू थू थू अरेर अघि बढेम्। चौतारीको डिल नेर त राहुलदाई एक्ले चिलिम् तानेर बसि रा’रचन्। “हन, ए बुढा! ब्यानै ब्यानै चिलिम् तानेर क्यारी मार्न लायौ कलिलै बृद्ध ज्यान?” “क्यार्नु त नि, पुन्टे? घोर कलिजुग लाओ। असित्ती मोराहुरले जथाभावी गाएर लाजै मर्नु बनाओ” रे! “हन् म त हिजो औतारिआँ थिईन, कल्ले के गाओ र?” “सोध तिम्रै केटाहुरलाई! मत्ताउने तिमी नै हौ के रे!” भन्दै बलेको चिलिमले झोसुम्ला झैं अरि हुत्तिए मै तिर! “ए, रात्तै! चिलिमको सुराँ बुढाले मलाई नि पोल्ने भो” भनेर म त सुईंकुच्चा ठोकें त्याँट। जिम्मालेको घराँट पास भई रा’थिम् के रे, जिम्मालेलाई नै सोध्न परो के भा’ हो भुनेर लाम्किएं उसैको घर तिर। दलिनाँ मुन्टो अढा’र जिम्माल्नी बजै त आँखा रस्साउँदै पिल पिल पिल पिल अरि रा’ रैछे। “जिम्माले भित्र हो, बजै?” भन्या मत्रै के थिएं, जिम्माल्नीलाई बौसी चढो। ह्वाँ ह्वाँति डाँको छोडेर रुन थाली। “हन ए जिम्माल्नी बजै, के भो? जिम्मालेले रउसिको सुराँ पिट्यो कि के हो तिम्लाई?” “ह्वाँऽऽऽ ह्वाँऽऽऽऽ…यो बुढेसकालाँ के आई लाग्या हो, मरिजाम्! काल नि आउन नसक्या यै बेलाँ! हे, दैव! मलाई मार्देऊ बरु! हे यमराज देव, आऽऽऽऽऽऽऽऽऊन!!!!!!!!! मलाई लैजाऊ बरु!!!!!!!! को त्यो डन्किनीले मेरा स्वामी जिम्मालेलाई मोहनी लाओ रे, तिम्रै जिघ्री न परे, पुन्टे, तिमेरुले नै बिगारेका हौ मेरो बुढालाई! तलाईं नि लैजान्छु यमलोक!!!” भन्दै मेरो गर्धन चेप्न आम्छि, गाँठें! न्वारन देखि को बल निकालेर बजैको हात पन्छाएर सोधें फिरि के भईछ भुनेर। “आफूले त सुन्या कुरो, पुन्टे। को को भरखरकि तरुणीलाई मुई खान्छु भन्दै गीत गाम्दै बस्छ रे चौतारिआँ। हिजो साँझ चनेले आ’र भनेको। त्यो नकचरी डङ्किनी र जिम्माले दुवैको सत्यानाश होस, हे परमेस्वर! अहिले आ’र बुढेसकालाँ हाम्लाई यस्तो जाईलाउने!” “हैन ए, जिम्माल्नी। कि तिमीले कुरा नबुझ्या’ हौलाऊ, कि चनेले। मोही खान मागेको होला के रे नि। बिनासित्तैआँ पाप सोंचेर न तिम्लाई फाईदा, न गामलाई” भुनेर सम्झाउन खोजैं के रे। “ए, पातकी पुन्टे! तिम्लाई नि हाम्ले नचिनेको हो र? अझ उसैलाई बचाउन खोज्नि? मोही र मुई हाम्ले छुट्टाम्न सक्दिनम् र? को हो त्यो ठुली भन्नी? तै बौसिनीले मोहनी ला’छ मेरो पोईलाई!” परेन आपत? ठुली? तै ठुल्बुईनी? राम राम राम राम…तोबा तोबा! यै पापी कानले के सुन्नु परेको? मेरी ठुल्बुईनी त तेस्ती छैनन् भुनेर जिम्माल्नीलाई सम्झाउन खओजें फिरि। “तैं नकचरो पातकी बुढाको बईनी परिछे र तेस्ती! छि छि छि छि! मेरो नजिक पनि नपर तिमेरुको खानदान!” भन्दै नजिकै भेट्टाकी चुलेसीले झट्टारो मारी। कस्सो चल्न भ्यायिम्। नत्र ता चिल्लो खप्पर दुई टुक्रा भएर ठहरै हुनि। के हो के हो, रउसिको रउसि, पानीको पानी पारुम् भुनेर दुर्गेसोरी माता तिर लागिम्। दुर्गे माता जान्ने हुन्, अछेता गनेर, नाङ्लोमा हेरेर सबै भन्दिन्छे रे, अनि भूत प्रेत लाग्या भे नि झारफूक अर्छे रे। दुर्गेसोरी माता काँ पुग्दा, ए रात्तै! मेरी धोबीनी कै च्यात्त्याऽऽऽऽऽऽऽ पेटिकोटको कस्सम्! लाऽऽऽऽऽऽऽऽमो कपाल फिजा’र, यत्रा यत्रा हेर्दै सातो लिने आँखा बना’र, निचाराँ दायाँ बायाँ अबिर दलेर, काप्दै रैछे। अगाडि मास्टर्नी नानी र तिरु हातमा फूल ले’र थपक्क बसि रा’का। “के भई रा’ हो?” भुनेर सोधेको, मास्टर्नी नानी त मुलाई नै खाऊँला झैं गरि घुरि, केई बोलिन। अन्खेरुन् तिरुले सुस्तरी कानैमा आ’र भनि, “(हिजो देखुन् हाँरो जिम्माल बा पागल भएर हाँरी ठुलीलाई के के भनेर गाएचन्। गाम भरि ठुलीलाई जिम्मालेले भगाउने हल्ला छ। अन्खेरुन् मास्टर्नी दिदी र म यता के भूतले छोएको हो जिम्मालेलाई भुनेर फुकाउन आ’को।“ तेति के भन्दै थिई, दुर्गे माता ता छाप्रो ने छिग छिग हल्लिने अरि काँप्न थाली। चण्डीको रुप ले’र मेरो त सातो नै लगि। मुलाई ने चोथोर्ने पो हु् कि फीरि भुनेर भाग्ने बिचार त आ’थ्यो के रे, के भन्ने हुन् सुनि हालम् भुनेर, भाग्नै परो भुने सजिलो होस् भुनेर ढोकै नेर ज्यान बाहिर, मुन्टो भित्र पारेर उभियम्। “बुऽऽऽऽऽऽऽऽ…तो जिम्मालेलाई हरि र कुम्लेको संगतले बिगारेको छ। हिजो फिरि, उक्साउनमा चनेले नि जाल खेलेको देखिन्छ...बुहुहुहुहुहुहु…आजै मेरो नामाँ पन्च बलि दिएनौ भने, भोलि त जिम्माले र ठुली रेलगाडीमा दिल्ली तिर हुईंकि सकेका हुनेछन्…बुहुहुहुहुहु…जिम्मालेलाई भुत लागेको होईन, ऊ आफै भूत हो…तेल्लाई ठीक पार्न वाक्ने अरि १२ ठेकी मोही खुवाउन पर्च, अनि राहुलदाईको हाते ५० कोरा हान्न पर्च…बुहुहुहुहुहु…’’ के सुन्नु परे हो, गाँठे! राहुले र जिम्माल्नीले त मुलाई नि पारि सको फन्दामा, कता यि दुर्गे माता ले नि फिरि मुलाई झ्याप्प पार्नि हो भुनेर म त सुटुक्क भागें फिरि त्याँट। ठुलीलाई हेर्न जान परो, किन यस्तरी वैंश उर्लेछ यति चाँडै, कोई नपा’र छिप्पेका बुढासं मख्ख पर्नि, भन्दै कुद्दै ठुलीको घरतिर लागिम्। बाटाँ उ पऽऽऽऽऽऽऽऽऽऽर भिरको छेऊ निरै एउटो मुन्छे पाखातिर टोल्ला’र उभि रा’ देखिम् फिरि। सारा गाममा दशा लाई रा’बेलाँ को हो फिरि भिराऽट हाम फालुम्ला झैं अरि उभेका भुनेर हेर्न गईं। ओंठ काँपि र’का, आँखाऽट धरधरि आँसु बगाई रका’, मिरत्यु देखि केहि डर नभ’का जस्ता देखिने, हाँरो चित्रै, कठै!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-04-07 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ, सान्नानी म छु नि, नानी बिरामी भएकोमा वास्ता गर्ने। यहि बेला सुम्निमा डाक्टर्नी नि कता हराइछ। अहिले लाई यो नीम पानी खाउ, सब बिकार खकार भै निस्किन्छ। चिसो पस्यो, झ्याल ढोका टम्म बन्द गर।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-04-07 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पूण्टे दा, अनि त्यस पछि के भयो?
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-04-07 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे................!! रुगाले सिकिस्त रहिछिन् सान्नानी बोकुम उनलाई बैद्य घर लैजानी नीम को पात सान्नानीको ज्वरो ठिक हुन्छ, हाँसी गरे बात
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-04-07 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाई हजुरलाई जन्म दिनको ढिलै भए नि शुभकामना यो सान्नानीको अहिले कहा पाउनु मैले निमको पात? हाँसी हाँसी गर्ने नै छु बात हाच्छ्यु....पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी स ल ल!! हाच्छ्यु....
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 05-04-07 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खिता खिता खित् पून्ते दाई ले हसार् मर्ना लागिएीएे बच्चाउुउुउुउुउुउुउु यो पून्ते दाइलाई के भाको के भाको आफ्नै ठुल्बुइनिलाई बिश्वास न गरेको नगरेको पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी स ल ल!! saanaani how r ya ?
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-04-07 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा पून्टेदाई!! अत्ति हसाँउनुभयो!
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-04-07 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुन्टे दाइले के बिघ्न हसाँको ठुली त्यस्ती छैनन् है, किन जिस्काको? हाच्छ्यु.... लैजाउ कुम्ले चाँडै नै डक्टर् काँ फेरि के था एउटि थिइन् सान्नानी भन्नु पर्ला हाच्छ्यु....पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी स ल ल!! हाच्छ्यु.... Thulee I'm getting better my fren.
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 05-04-07 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 05-04-07 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
saanaani good hear that. r u off today?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 05-04-07 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! हा हा हा! पून्टेदाइको कल्पना शक्तिलाइ नि मान्नुपर्छ बा! म भीरबाट हामफाल्न लाग्या होईन क्या, डाइभिङ् प्राक्टिस गरिरा'हो, २००८ को बेईजिङ् ओलम्पिक्स् को लागि। :P सान्नानी, टेक केयर! ठूली, के छ? अरू सबै गाम्लेहरूमा जदौ! आज पनि धेरै नबोलुम् भनेको, पढ्नु पर्ने कुराले टाउको थिचेको थिचै छ, हैरान! :(
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-04-07 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thulee I was off last 2 days, I am back to work today. :( I will chitre thanks.
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 05-04-07 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल है गाम्लेहुर! पैसो कमाम्न जाम अब। त्याँसि के भो ठुलीले भन्लिन नि। चित्रेलाई सम्झा'र ठुलीको घर पुगेको हो के म त! सान्नानीलाई हैरान पार्नि ति सबै किटाणूहुरको सत्यानाश होस्! फूऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! हेऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! गाएर बस्न त हुन्थ्यो दोहोरी बस्न त हुन्थ्यो दोहोरी पैसो नल्याए बुढी खोज्छिन् जोरी! पान को पात! धन नभएर दुख पा'छु दिन को रात! ट्याउसी मै सरर! गड सेभिङ्, नो डायिङ् एन्ड लिभिङ, त विल सि यू अगेन!
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 05-04-07 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
saannnaanu get well soon hai ! puntedaa ani ke bhayoooo chitre bhir baat haamfalyo ki faalena kathai chitrabahadur :P tara hamri thuli chaai tyasti chhaina hai :D aiya kati hasnu ...... rahul dai chitre kumle lai HI and taremam!
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
TPS Re-registration case still pending .. |
TPS for Nepal likely to extend next week |
सालीको चाक |
ChatSansar.com Naya Nepal Chat |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
TPS to F1 Status. |
TPS To F-1 COS |
Venezuela TPS lawuit |
tesla stock OMG !! |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
TPS Sakiyo Tara Case is in Court. |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
I hope all the fake Nepali refugee get deported |
Court Hearing Approval. |
Nepal TPS decision |
Need Help of IT consultancies |
Any input on remote jobs(IT related or Sales or Marketing)? |
Supreme Court allows Trump to end TPS for Venezuelans |
|
Looking for girl |
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|