Posted by: Durgesori May 4, 2007
Login in to Rate this Post:
0
?
हे .........................
चिप्लुले नि के त्यस्तो चढाको
के त्यस्तो चढाको
पेटै दुख्यो त्यो काचो केराले
पानको पात
माया तिमीलाई सम्झन्छु दिनको रात
मर्स्याङ्दी स ल ल!!
हे ठुलीईईईईईईईईईईईईईईईईईईई
नाच्नलाइ कै छैन गार्हो है
कै छैन गार्हो है
भ्यागुताले उफ्र्या झै उफ्री देउ
पानको पात
माया तिमीलाई सम्झन्छु दिनको रात
मर्स्याङ्दी स ल ल!!