Posted by: CaMoFLaGeD May 4, 2007
Login in to Rate this Post:
0
?
हे................!!
रुगाले सिकिस्त रहिछिन् सान्नानी
बोकुम उनलाई बैद्य घर लैजानी
नीम को पात
सान्नानीको ज्वरो ठिक हुन्छ,
हाँसी गरे बात