Posted by: world_map May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! हा हा हा! पून्टेदाइको कल्पना शक्तिलाइ नि मान्नुपर्छ बा! म भीरबाट हामफाल्न लाग्या होईन क्या, डाइभिङ् प्राक्टिस गरिरा'हो, २००८ को बेईजिङ् ओलम्पिक्स् को लागि। :P सान्नानी, टेक केयर! ठूली, के छ? अरू सबै गाम्लेहरूमा जदौ! आज पनि धेरै नबोलुम् भनेको, पढ्नु पर्ने कुराले टाउको थिचेको थिचै छ, हैरान! :(
Read Full Discussion Thread for this article