चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
कामचोर त कामचोर नै हो तर कामचोरको पनि 'तह' छ नि चित्रे कामचोर जस्तै: जुनियर सिनियर वा फर्स्ट यर, सेकेन्ड यर भने जस्तै जस्तै: बरिष्ठ कामचोर श्री बिर्ख बहादुर बोगटी कामचोर प्रधान सेनापती श्री लहरे लाल लाकौल तेस्तै कामचोर महिला बिभाग प्रमुख सुश्री ठुल्मैया ठकुराइन कामचोर प्राबिधिक बिभाग प्रमुख: श्री चित्र बहादुर चित्रकार कामचोर रिसोच तथा चिलिम बिभाग प्रमुख: श्री राहुलभाइ राजभण्डारी
तारेमाम् गाम्लेहरु! सोमबारे जदौ! बिहान बिहानै निक्कै हल्ला भै सक्या रैछ, चौतारीमा। आफ्नो त बिहानै मिटिङ् अनि इटिङ् गर्दै ढिलो भयो। प्रो बुढालाई २ घण्टे कामलाई १ हफ्ता लाग्छ भन्दिएं। पत्याए छ खैरे मुर्ख। आफुलाई अनन्द।
कामचोर होस् या जे होस् प्रधान सेनापती भाईयाछ, अरु के चाहियो आफुलाई, यो प्रधान भन्ने शब्दले मरो पिछा नछोड्ने जस्तो छ। अब भाग्यमा लेखेर ल्याएछी अरु कसैको के लाग्छ। ल ल तारेमाम् सबैलाई फेरी तारेमाम् गरेन भन्लाउ
नेपालीमा नलेखिकन चित्त नबुझ्ने आफुलाई प्रधान सेनापती भएछी दङ्ग हुँदैन त। ल ठुलि लाई पनि दुर बाट दुर दर्शन। धेरै टाढा आइयो तेसैले, पुर्व गाउमा बस्ने सबैलाई दुर दर्शन।
आफु मद्यमान्चलमा छु आजकाल फेरी टँवाअाअा पर्लाउ ल त गफ गर्दै गर्नु म चाँही पर्दै हाँस्दै गर्छु। के गर्ने साहु सँगइ छ, चौतारी पनि लुकी छिपी हेर्नु पर्छ। फेरी भखर काम गर्न सुरु गरेको आफुले।
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Do nepalese really need TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.