[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी जन्मोत्सव विशेषांक --

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 225634 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-03-07 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - जन्मोत्सव विशेषांक --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 89 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
Last edited: 05-Dec-07 07:04 PM

 
Posted on 12-07-07 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठुली, अब म हुलुस् निकाल्न  गाम्ले जम्मा गर्दै छु। लौ ग्वाँचे नि आए छ, हुलुस् जानु पर्छ है ग्वाँचे।

 
Posted on 12-07-07 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


thanks rahul da.

 
Posted on 12-07-07 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खै आज सबै जान। के हो घडीको अलाम बजेन कि क्या हो।

 
Posted on 12-07-07 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अल्छि शिरोमणीहरु काम मा न गैकन वाइन पसलतिर् पुगेर मात्र चौतारीमा आउने होला क्या।
कोही न भए नि त्यो रिट्ठे पट्ठो त आउनु पर्थ्यो नि।

ओहे रिट्ठे, (((((((((((रिट्ठे)))))))))))))))


 
Posted on 12-07-07 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते हजुरहरु सबैलाई


 
Posted on 12-07-07 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दा हजुरको घरको ठेगाना एक चोटि ईमेल बाट पथाउनुस् न।


 
Posted on 12-07-07 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यामे, ठुलि, ग्वाँचे, ठुल्दाइ, फेवे सबैमा सुक्रवारे रमणिय जदौ तथा तारेमाम्
पुण्टे दा को निम्तो मैले पनि सहर्श् स्विकार गरेको ब्यहोरा जानकारी गराउदछु।

 
Posted on 12-07-07 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पुण्टे दा को निम्तो मैले पनि सहर्श् स्विकार गरेको ब्यहोरा जानकारी गराउदछु

खोइ मस्तेर्नी दि कता लाग्नु भो यो रित्थे ढिलो हाजिर भाको म कुखुरा बनाउछु भन्दै हुनुहुन्त्यो। खै दि कता लग्नु भो। मिस दीईीईीईीईीईीईीईीईी

 
Posted on 12-07-07 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि अनी म त बेद मै छु। मेरो अलार्म लगेको हो तर अल्छि ले बसी र चू।।।तिमी ले चिए पिओु  त।

 
Posted on 12-07-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ताल मैले चिया पिए।
व्हेर इज लहरे? हिजो लहरेको घरमा म:म खान जानै बिर्स्यो


 
Posted on 12-07-07 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली,

 म चै मेलोपात हिडिसकेकिम । बेलाआ काम सकार बस्नुपर्ला भनेर धमाधम घाँस काटिराखेकिम के रे। अनिखेरि कल्ले पो यति मिठो सुसेली गरेछ भनेकी  तिम्ले पारि पाखाँआ'ट चिच्याएर बोलाइरहिछ्यौ  के रे

पुन्टेदा ले निम्तो अर्नु भा'रेछ चुलै सहित । त्यो के भन्च आफ्नो त भन्ट्यांग भुन्टुंग सप्पै लाएसि पुन्टेदाको घरको सप्पै जो बस्ने ठाम ओगटिन्छ ...सप्पै जो ठाम लिए रिसाम्ने हुनकि गाम्ले हुर  त्यै भ'र जाम कि नजाम भैरा'छ ,

 लु जानुभन्दा  पहिले  सप्पै लै जो जदौ अरे है

रिठ्टे, सलामवालिकुम!!


 
Posted on 12-07-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पून्ते दाले भन्नु भाको सुचनामा एउटा ईम्पोर्टयान्त कुरा भन्नै बिर्स्यो रे।
"सबै जना निउ योर्कमा आउँदा हातमा एउटा एउटा ठुल्बुनिको लागि गिफ्ट लेर आउनु । गिफ्ट लेर न-अौनेलाई पून्ते को घरको ढोका बन्द" मैले भनेको होइन पून्ते दाले भन्नु भाको। मेरो पून्ते दाले बहिनिको  मनको क्या  कुरा बुझ्ने के।

मिस दि दर्शन गरे। एका बिहानी घास कात्न हिंड्नु भाको राइछ। लु म नि एकचिन पछी मेलापात गर्न जान्छु।

Last edited: 07-Dec-07 09:36 AM

 
Posted on 12-07-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त अस्ति नै दिई सकें है ठुली, अरुले पनि गिफ्ट लिएर आउनु होला, गाम्लेहरु।

 
Posted on 12-07-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दा हजुरको देको झुम्का क्या राम्रो छ। मैले सजार रखिरा छ।


 
Posted on 12-07-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुलको आँखामा फुलै संसार

काँडाको आँखामा काँडै संसार।

झुल्किन्छ है घाम बस्तु अनुसार

काँडाको आँखामा काँडै संसार।

शुकरबारे जाँगरिलो जदौ यो दुर्गेश्वरिको!


 
Posted on 12-07-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बहानाले छक्कायो कि

गहनाले झुक्कयायो कि

उठुन्जेलको बिपना

सुते पछि सपना

जीन्दगानि खर्पन छायाँ!

जदौ!

ठुल्दाई माफ पाम, हिजो तपाइँसंग कुरा गर्न नपाएकोमा!


 
Posted on 12-07-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैले ठुलिलाई गिफ्ट ल्याइदिनु पर्ने रे???? उस उस उस के सुन्नु परेको होला!

दुर्गे भाउजु दर्शन! अनि हामि जाँगरिलो भन्ने त थाहा भयो अनि सन्चै हो? दाई र भन्ट्याङ भुन्टुङलाई कस्तो छ नि?


 
Posted on 12-07-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा अब सबैको कान्छी बहिनी भए चि मलाई गिफ्ट लेर न-अौने त। बिर्खे दा हजुरले टिकेट कात्नु भो त?


 
Posted on 12-07-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाराएको बिर्खे जिम्मालबा लाई चौतारीमा स्वागत गरें नशालु तारेमाम् सहित।
दुर्गे भाउजु दर्शन गरें। फुर्सदिलो समय चौतारीलाई नि दिनु परो। सधैं चना दाईलाई मात्र भएन नि।

 
Posted on 12-07-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाईको निम्तो नि पाइयो!

जिम्माल बा लौ नलिखुट्टो अहिले देखिनै मालिस गरेर बलियो बनाउनु होला।

सबैलाइ भेट्न पाइने भयो, त्यो भन्दा खुशीको कुरो के होला

जय होस् पुन्टे दाइको।

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters