Posted by: uptowngal December 7, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        


पून्ते दाले भन्नु भाको सुचनामा एउटा ईम्पोर्टयान्त कुरा भन्नै बिर्स्यो रे।
"सबै जना निउ योर्कमा आउँदा हातमा एउटा एउटा ठुल्बुनिको लागि गिफ्ट लेर आउनु । गिफ्ट लेर न-अौनेलाई पून्ते को घरको ढोका बन्द" मैले भनेको होइन पून्ते दाले भन्नु भाको। मेरो पून्ते दाले बहिनिको  मनको क्या  कुरा बुझ्ने के।

मिस दि दर्शन गरे। एका बिहानी घास कात्न हिंड्नु भाको राइछ। लु म नि एकचिन पछी मेलापात गर्न जान्छु।

Last edited: 07-Dec-07 09:36 AM
Read Full Discussion Thread for this article