Posted by: Birkhe_Maila December 7, 2007
Login in to Rate this Post:
0
?
बहानाले छक्कायो कि
गहनाले झुक्कयायो कि
उठुन्जेलको बिपना
सुते पछि सपना
जीन्दगानि खर्पन छायाँ!
जदौ!
ठुल्दाई माफ पाम, हिजो तपाइँसंग कुरा गर्न नपाएकोमा!