Posted by: Durgesori December 7, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

फुलको आँखामा फुलै संसार

काँडाको आँखामा काँडै संसार।

झुल्किन्छ है घाम बस्तु अनुसार

काँडाको आँखामा काँडै संसार।

शुकरबारे जाँगरिलो जदौ यो दुर्गेश्वरिको!

Read Full Discussion Thread for this article