Tyra
Replies to this thread:

More by Tyra
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -३९

[Please view other pages to see the rest of the postings. Total posts: 568]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 131656 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 12-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी भाग-३९

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुलि नेपाल मा गुतपाक तितौरा खादै होलि, हामि चाइ यहा थुक निल्दै बस्दै :s

-पुन्टेदा को सकृयता मा हुने भनिएको कृसमस भेला क्यान्सिल् :(

-झन्डै ४ महिना भुमिगत् रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौतेदाइ/भौतेगुरु को चौतरीमा उपस्थिति :D

-त्यसै गरि गालब् ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिति :D

-र , साझा चौतारी विकि मा ।

 
Posted on 12-28-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म उज्यालो झिल्केलाई आगाडि लगाएर गए त बत्ती नि बाल्न पर्दैन नि पुन्टेदाई. बरु मलाई भेट्न आउदा सनग्लास लगाएर आउनु नि, फेरि आँखै खाला। :p

ओइ दादा, घरको अर्को कम्प्युटरमा चेक अरम त। कतै भाउजु नै तितौरी बनेर दादाको सुराकी गर्या हो कि। बिचार गरम है आजको रात छिँडिमा बास होला नि। LOOOOOOOOOOOOL !!!!! हाहाहाहाहाहाहाहाहा।

तितौरी नक्कलीको काम छ भनेको यै हो काम ? :-) :D
 
Posted on 12-28-06 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हो फेरि त्यो डढेको पापड जस्तो?
 
Posted on 12-28-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जीलाई नमस्कार गरेँ है। नयाँबर्षमा बोलाउनी भए आउँछु के रे :-)। मेरो साँच्चीकै भान्जीहरु छन रे हजुरका गाम तिर। हजुरै हो कि पो जस्तो लाग्यो त मलाई !
 
Posted on 12-28-06 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भउते काजी! यता उता नगरी...मै तिर आम् के!
 
Posted on 12-28-06 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो त दादा हो पुन्टेदाई। यता पट्टिको स्टिलको थाल जस्तो चैँ म। धेरै टल्केर देख्नुभएन छ जस्तो छ ! हा हा हा हा
 
Posted on 12-28-06 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ध्वाँसे दादा म उछिटिया मकै रे? म जस्तो गोरि मान्छे लाइ :(

भौते काले दाइ साचै हो म काम् मा के च्याट् मा आउन मिल्ने भए म बसिरहन्थिये कि के हो? कस्तो बिर्स्या तेस्तो राम्रो कुरा हुदै थ्यो
गीत पो गाउनु पर्यो मेहेन्दि लगाके रख्ना ssssss ल ल ल :D


पुन्टेदा नमस्कार म लाइ चाइ न बोलाउने :(
 
Posted on 12-28-06 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाईsss!!!

हत्तेरी!! खोइ त अस्तिनै देखाउछु भनेको फुटाहरु? हे हे हे! :पि, कत्तिबेला दाईले देखाउलान र द क्वाँ द क्वाँ गरेर रुउम् भन्या त!!

पून्टे दाईले मेरा फोटाहरु भेट्नुभयो कि कसो? त्यो डढेको पापड जस्तो अनुहार चाँहि मेरो हो है!!

ए भउते काजी, के हो आज निक्कै खुसी देख्छु नि तिमीलाई, हा हा हा!! कुरो बुझे मार्दिनु--रे क्या!! बेलुका भेटम्ला तिमीलाईपनि!! :पि

हाम्री काली मिसलाई कसैले काली भन्ने होइन है, मैले भन्द्या छु अहिले नै! त्यसो भन्नेले मलाई गोरो भन्न सक्नुपर्छ!

तितौरीले को को लाई मेल पठाउने हो? म नि हेरुम मेरोमा मेल आ'छ कि छैन? हे हे हे!! :डि

सान्नानी, चित्रे, राहुल दाई, दादा सबैलाई नमस्ते गरेँ है!!

:-)
 
Posted on 12-28-06 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोलाउन त मन तियो, तिरु बुईनी। तर खै, कोई बत्ती नबालि नदेख्नि रे, कोई टल्केरै आँखा खानि रे। अनि कोल्लाई चईं देख्नि होला मुईले?
 
Posted on 12-28-06 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदा म त परै बाट टल्किन्छु के धेर् गोरि भएर अनि चिन्ता लिनै पर्दैन हजुर् ले बरु काले, ध्वासे, डड्या पापड् हरु को चाइ हराउलान् अध्यारो मा । :P

कुम्ले तिमि नि खुब् खुसि देखिन्छौ नि कुरो बुझे मार्दिनु । :P

भौतेदाइ पनि बिहान् भरि गीत् गाउदै गर्या सुन्या थि मैले :D
 
Posted on 12-28-06 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए प्रिती काली सन्चै छौ ?
कुम्ले काले भाइ

:)
 
Posted on 12-28-06 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म कसरी खुसी हुनु नि तितौरी!! ५ मिनेटमा १० चोटी रिफ्रेस गरिसकेँ आफ्नो इमेलको इनबक्स! खोइ एउटा इमेल आ'होइन!! :पि, सबैलाई पठाउँदा यसो मलाई नि पठाए हुने नि। हे हे हे!!

काली मिस नमस्ते!!

:-)
 
Posted on 12-28-06 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुखै नदेखिनि, तरासेता सेता आँखा टुलुटुलु, सेता सेता दाँत बुलुबुलु टल्कने, पर बाट आउने, कालो टोपी नै नचाहिने यई कुम्ले हुन् कि के? ओटा कस्काँ छ भुनेर त पत्तालाईयो केरे हिजो, अब हात पर्न कत्ति नै लाग्ला र, कुम्ले? द क्वाँ द क्वाँ प्रेक्टिस अर्दै अर!

ए तिरु बुईनी! थ्याङक्यु फर दि ईमेल है! हुन नि भुतै जस्ती सेती र'च त नि! :p
 
Posted on 12-28-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hhahahaahhaha punte daa :D dekhnu bhayo ta mero photo bhanyaa hoki haina ra chha :P
 
Posted on 12-28-06 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन को को काला, काली अनि को को गोरो, गोरी ठम्म्याउनै गारो भो। :P

मिसले मलाई काली रे फेरी, म त सेति हिउँ जस्ती छु है, हउरले त देख्या छ नि मलाई। :D

तितौरी पढे मैले इमेल्, पछि लेख्छु ल तिम्लाई। :)
 
Posted on 12-28-06 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मामा दर्शन्
सवारी होस् न हजुर् नयाँ बर्खमा यतातिर। म नै त हो नि हजुरकि प्यारी भान्जी।
 
Posted on 12-28-06 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल तितौरी कालू! अर्को श्याम-श्वेत चौपारी खन्ने बेला भेछ।
 
Posted on 12-28-06 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल् दादा पनि मैले बनाको भनेर हेपेर ३०० मै अर्को चौतारि खन् रे अरु को मा चाइ ६०० पुराउथे :(
 
Posted on 12-28-06 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी चेक् योर् मेल्. :D दादा रातभरि नसुत्नी जस्तो छ आज।
 
Posted on 12-28-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

तिरु कालू बनाउन अर्को चौतारी ....कालू दादाले भने पछि
 
Posted on 12-28-06 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा पून्टे दाई, कस्तो ठ्याक्क चिनेको मलाई, म कत्ति कालो छु भन्ने कुरो चाँहि यदि तपाईले दिउसो एक्कासी अध्याँरो भएको महसुस गर्नुभने बुझे हुन्छ म आउँदै छु भनेर! घामको किरण नि स्वाप्पै पार्ने गरि कालो छु। हे हे हे!!

स्याल आई चेक माई इमेल टू, सान्नानी!! ;-)

:-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
nrn citizenship
Drawback for applying NRN card
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters