Posted by: CaMoFLaGeD December 28, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
हा हा हा पून्टे दाई, कस्तो ठ्याक्क चिनेको मलाई, म कत्ति कालो छु भन्ने कुरो चाँहि यदि तपाईले दिउसो एक्कासी अध्याँरो भएको महसुस गर्नुभने बुझे हुन्छ म आउँदै छु भनेर! घामको किरण नि स्वाप्पै पार्ने गरि कालो छु। हे हे हे!! स्याल आई चेक माई इमेल टू, सान्नानी!! ;-) :-)
Read Full Discussion Thread for this article