Posted by: Tyra December 28, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
ए ध्वाँसे दादा म उछिटिया मकै रे? म जस्तो गोरि मान्छे लाइ :( भौते काले दाइ साचै हो म काम् मा के च्याट् मा आउन मिल्ने भए म बसिरहन्थिये कि के हो? कस्तो बिर्स्या तेस्तो राम्रो कुरा हुदै थ्यो गीत पो गाउनु पर्यो मेहेन्दि लगाके रख्ना ssssss ल ल ल :D पुन्टेदा नमस्कार म लाइ चाइ न बोलाउने :(
Read Full Discussion Thread for this article