Posted by: CaMoFLaGeD December 28, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
पून्टे दाईsss!!! हत्तेरी!! खोइ त अस्तिनै देखाउछु भनेको फुटाहरु? हे हे हे! :पि, कत्तिबेला दाईले देखाउलान र द क्वाँ द क्वाँ गरेर रुउम् भन्या त!! पून्टे दाईले मेरा फोटाहरु भेट्नुभयो कि कसो? त्यो डढेको पापड जस्तो अनुहार चाँहि मेरो हो है!! ए भउते काजी, के हो आज निक्कै खुसी देख्छु नि तिमीलाई, हा हा हा!! कुरो बुझे मार्दिनु--रे क्या!! बेलुका भेटम्ला तिमीलाईपनि!! :पि हाम्री काली मिसलाई कसैले काली भन्ने होइन है, मैले भन्द्या छु अहिले नै! त्यसो भन्नेले मलाई गोरो भन्न सक्नुपर्छ! तितौरीले को को लाई मेल पठाउने हो? म नि हेरुम मेरोमा मेल आ'छ कि छैन? हे हे हे!! :डि सान्नानी, चित्रे, राहुल दाई, दादा सबैलाई नमस्ते गरेँ है!! :-)
Read Full Discussion Thread for this article