[VIEWED 271668
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-05-08 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी- ११३
चौतारी मा यहाँलाई स्वागत छ!
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं।
अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम
महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस
चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet
the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest , vacationing revolutionaries,
rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन् पुन्टे भन्दा दस गुना टाठा छन्! पुन्टे दाईले भेटघाटलाई भनेर जोडे पैसा डबल आवर हानेर!!
ठुल्नानिको त्यो तोते बोलिले हान्यो सबलाई सिसाको गोलिले! तितौरीको त्यो मिठो हाँसोमा आफु भागिन, पारि सब्लाई पासोमा!!
भाउते भाँडको त्यो बिघ्न इस्टाइल बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल! सोझो कुम्ले साह्रै नै लरक्क बिहे गरि बस्यो है गजक्क!!
हरि भान्जो मजाले बात मार्छ कि त घरमा कि काममा मस्त छ! सान्नानिको झन सानि नानि छ कुरा बुझ्ने मजाको बानि छ!!
---------------------------------------------------------------------
मर्न बरु गाह्रो हुन्न ...तिम्रो माया मIर्न सकिन
चौतारी ....तिम्रो माया मIर्न सकिन
चौतारीका
दौतरिहरुलाई यो झिल्केको फेरी पनि दस औंला जोडी नमस्कार। खै के भनु र भन्न
त कती छ कती, चौतारीबिना त बाँच्नै गाह्रो हुदो रहेछ, ज्वानोको झोल बिनाको
सुत्केरी जस्तो, ब्यथा सञ्चै नहुने। चौतारीका दौतरिहरुलाई सम्झी सम्झी यो
चौतारीकै हांगोमा (photo ma chha hai) एक्लाई बस्दा झन्डै लडेर मर्या
भन्या।
Last edited: 05-May-08 04:46 PM
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-07-08 3:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
rahuldai, madanawaa, Spring, Ritthe, euta nepali, harke, nettre jdau hai sabailai ani Thuliiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii where r u????????
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-07-08 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हो हिजो राती गीत पनि एउटै ! अहिले कन्फ्युज पनि एउटै कुरामा? अचम्म छ त ! टंके, झिल्के जदौ ! के हुँदैछ साथी हो?
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-07-08 3:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hahhaha Ritthe shaan k ho yesto? Basanti kai FAV color ma aayou ni? hehehhe....
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 05-07-08 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lol ritthe and amazing, tei bhanya ni. same level ko tubelight paryo jasto cha. Kidding.
yo ho mero fav color, pink hoina, But pink ,too,looks nice there
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 05-07-08 3:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
LLCCMGMG
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-07-08 3:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पिन्क होइन भने यो हैन त? अनी सेम लेवल को ट्युबलाइट रे? लोल
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-07-08 3:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यार्दै छौ गाम्ले पातकी हो??? सपै जिम्दै होलाउ के रे?
अचेल तो भउते, पुन्टे बुडा, हरितालिके, ठूली, चित्रे कता अन्मरिया छन् हँ?
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-07-08 3:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Jimmaal baa, k chha bhanya??? kurai garna napaine bhanya
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-07-08 3:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त भन्या जिम्माल बा खै कता अन्मर्या हुन ति टाउकेहरु ! चित्रे त नाक मुख देखाउन आउँदैन ! ठुलि त यसो बेला बेला मा च्याउदैछिन ! पुण्टे बुढा नि यसो झुल्किन्छन ! हरी तालिके र हाम्रो चित्रे काइला बेपत्तै भए ! चित्रे को लोप सप पर्यो कि जस्तो नि लाग्छ ! नभये यसरी बेपत्त त नहुनु पर्नी हो ! अस्ती अस्ती चौतारी हुँदी माथि टाउकाँ खुब कबिता नि टास्थ्यो आँफैले लेख्या ! खै के जानु पर्भु ! हरी शरणअं !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-07-08 3:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म पनि यही छु, अली काम गरे जस्तो गरेको के गर्ने गर्नै पर्यो। अनी के हुँदै छ त , सक्यो आज को कार्यक्रम दिपिका त ताप कस्यो जस्तो छ, तर्सेर आउँदै आएन ल वो दिपिका साथी झत्त आउनु पर्यो। आफुले केही भनेको जस्तो लाग्दैन, थुस्स परेर गएकी थि, कही सिप नलागे मैले लखेको नेपाली मा उल्था गरेर टाँस्नु पर्ला, अनी बसन्ती के गर्दै हो, तिमी पनि टिउब लाईट ग्याङ ल ठिकै छ। अनी जिम्बाल के छ हौ, झिल्के लाई पनि सलाम थोके है, रिट्ठे सान व्हाट'स अप, हर्के दाई लाई पनि के छ हौ मदनवा पनि गएछ हसाएर, नेत्रे अनी टंके लाई पनि सलाम छ अनी ठुल्दै के गर्दै हो, सबैको कोता पुग्यो जस्तो छ, ल ल
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-07-08 4:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 05-07-08 4:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ma ni gaye aba
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-07-08 4:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल! लहरे सो सुइट
लहरे, म पनि यहाँ नै छु साथी, फेरी गफ मात्र चुट्दा फेरी काम लथालिङ हुने पिर के, बुझ्यौ? अनी साथी म किन ठुस्स पर्नु नि? झन तेती लामो नोट छोडेर गएको होइन, मलाई विश्वाश छ तिमीहरुले नराम्रो कुरा गरेको होइनौ भनेर? त्यती विश्वाश नभएको भने म किन कुरा गरेर बसिरन्थे त साथी। अनी आफु त त्यस्तो ठुस्स पर्ने वा रिसाएर हिंड्ने मान्छेमा अली परीदैन साथी, पिर नगर बरु मलाई त्यो के भनेको उल्था चै गर न के प्लिज थाहा पाउन मन लाग्यो क्या मेरो दुर्भाग्य के भने कोही पनि नेवारी बुझ्ने साथी छैनन् सोध्नलाई
अनी हो भन्या चित्रे खोइ आजकाल? मैले त उस्लाई नदेखेको त कत्ती महिना नै भईसक्यो, तिमीहरुले भेट्यौ भने मैले सोधेको छु भन्देउ है
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-07-08 4:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>दिपिका छु याना: चोनागु। ज्या: खला:। सो दिपिका, थौकने छ: चोङु बाख: न बोने मन्त, गुबले चोएगु मेगु न्हैपुगु बाख:। अले दिपिका छन्त मह: फुल। अले मेगु छु दु ले दिपिका <<
दिपिका के गरेर बसेको, काम मा हो। हेर दिपिका आज्काल तिमीले लेखेको कथा पनि पढ्न पाइएन, कहिले लेक्ने रमाइलो अर्को कथा। अनी दिपिका तिमी सञ्चै। अनी अरु के छ त दिपिका
>>दिपिका तँचाये मते, छन्त छुन धाइगु मखु, ए ख्वा: देकेमा ला दिपिका, छक: न्हिलाबिउसा का का दिपीका <<
दिपिका नरिसाउ है, तिमीलाई के पनि भनेको छैन, तेस्तो अनुहार बनाउनु पर्छ, हँसिदेउ ल ल दिपिका
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 05-07-08 4:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनी लहरे मलाई चाँही के भनेको त? "मैले केही भनेको छैन, खाली खत्तम छ भनेको" भनेको हो ? लौ रिठ्ठे ले अघी नै शुभरात्री? किन छिटो भन्ने कुरो बल्ल बुझिदै छ
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 05-07-08 4:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जम्मै गाम्लेलाई पहिलो, दोर्सो अनी तेस्रो राउन्ड को जदौ। क्यार्नु त्यो एग-जाम भन्ने जन्तु पछी लागेर हैरान पारी रको छ, तेसै लाई सम्हाल्न गाह्रो पारी रको छ। चौतारिमा त आज भाषा दिवस लागे जस्तो छ त।
लहरे सञ्चै? दिपु साथी के छ?
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 05-07-08 4:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ नेप्चे ब्रो खबर? कबिता त हरिप लेखेका छौ रे त , क्यार्नु आफुले बुझिदैन
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-07-08 4:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्वते लाई केही भनेको होइन मात्र पर्वते त रुखको हाँगा जस्तो सोझो छ भनेको
नेप्छे लाई पनि तारेमाम, मलाई सञ्चै अनी सक्यो त एक्जाम भन्ने जन्तु
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 05-07-08 4:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बते, अरु त सबै ठिकै छ। तेही एग-जाम भन्ने जन्तु ले पिछा गरेर हैरान पारी रको छ। कबिता पढेर यहि भए नि २ शब्द ब्यक्त गर्देको मा ब्रोलाई धन्यवाद।
लहरे, अब शुक्रबार देखी बल्ल त्यो एग-जाम भन्ने जन्तु ले पिछा छोड्छ।
हन यो चित्रे अनी हरी कता हराए आजकाल? नाकमुख न देखेको पनि धेरै भो त। भाउते गुरु फेरी गुफा पसे जस्तो छ।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-07-08 4:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे ले मलाई जिस्काउन कती चोटि "दिपिका" शब्द प्रयोग गरेछ भने म त परीरा अहिले पढेर। मैले तेही एउटा मात्रै बुझ्छु भनेर हो लहरे बिचरा पर्बत्यालाई पनि जिस्काको हो? पर्बत्या हजुर पनि नेवारी नबुझ्ने ग्याङ मा हो? नेप्चु ठिक छ साथि मेरो। अनि तिम्रो?एग-जाम भन्ने जन्तु ले त मलाइ पनि हत्तु पार्यो, बल्ल सिध्यो
|
|