Posted by: serial May 7, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        
म पनि यही छु, अली काम गरे जस्तो गरेको
के  गर्ने गर्नै पर्‍यो।
अनी के हुँदै छ त , सक्यो आज को कार्यक्रम
दिपिका त ताप कस्यो जस्तो छ, तर्सेर आउँदै आएन ल
वो दिपिका साथी झत्त आउनु पर्‍यो।
आफुले केही भनेको जस्तो लाग्दैन, थुस्स परेर गएकी थि,
कही सिप नलागे मैले लखेको नेपाली मा उल्था गरेर
टाँस्नु पर्ला,
अनी बसन्ती के गर्दै हो, तिमी पनि टिउब लाईट ग्याङ ल ठिकै
छ।
अनी जिम्बाल के छ हौ, झिल्के लाई पनि सलाम थोके है,
रिट्ठे सान व्हाट'स अप,
हर्के दाई लाई पनि के छ हौ
मदनवा पनि गएछ हसाएर,
नेत्रे अनी टंके लाई पनि सलाम छ
अनी ठुल्दै के गर्दै हो,
सबैको कोता पुग्यो जस्तो छ, ल ल
Read Full Discussion Thread for this article