Posted by: ritthe May 7, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

त्यही त भन्या जिम्माल बा खै कता अन्मर्या हुन ति टाउकेहरु !
चित्रे त नाक मुख देखाउन आउँदैन ! ठुलि त यसो बेला बेला मा च्याउदैछिन ! पुण्टे बुढा नि यसो झुल्किन्छन !
हरी तालिके र हाम्रो चित्रे काइला बेपत्तै भए ! चित्रे को लोप सप पर्‍यो कि जस्तो नि लाग्छ ! नभये यसरी बेपत्त त नहुनु पर्नी हो ! अस्ती अस्ती चौतारी हुँदी माथि टाउकाँ खुब कबिता नि टास्थ्यो आँफैले लेख्या !
खै के जानु पर्भु !
हरी शरणअं !
Read Full Discussion Thread for this article