[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १५१ *~

[Please view other pages to see the rest of the postings. Total posts: 312]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 152463 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-16-09 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५१ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 






 





"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप






सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।






 




Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



 
Posted on 07-20-09 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारि मा आए पनि हामि सङ बोले पो था हुन्छ त।।।बोल्दा हामिले बुज्चौरे भनेर अर्को अर्को भास बोल्ने पछि अनि के था हुनु हामिलाइ न्वारन् को नाम् नबोल्ने भए नबोल्ने भनेर हामिले पनि त धेरै चासो नै गरेनौनि
 
Posted on 07-20-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त धैटी अरुले तिमी सँग बोलेन तर सान्नानी आएर क्या मज्जा सँग बोलेको है


सान्नानी र धैटी त त्यसपछी त क्या मिल्ने भाको नि -


सान्नानी आँफै चौतारी मा नआई फर्स्ट टाईम आको घैटी लाई मेल गरेर म सान्नानी भनेर चिना पर्ची गरेको नि घैटी सँग


 
Posted on 07-20-09 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो त नबोल्ने मन्छेहरुलाइ भनेको नि मैले। हरे एस्तो सोजि अवल नारि लाउ पत्ता लाउन तेत्रो पाछि लग्दा पनि नसकेको ।।ल मिठो मिठो मोमो खुवाउने भए चै सस्पेन्से को धोका खोल्दियेर अैदिन्चु बाहिर ल
 
Posted on 07-20-09 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई थाहा भइसक्यो घैटी तिमी को भनेर
 
Posted on 07-20-09 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भन्दिनुन त तेस्तै हो भने मेरो नाम
 
Posted on 07-20-09 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली कुमारी कायस्थ
 
Posted on 07-20-09 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते,


टिकुलिलाइ मैले चिनेको छु तर म भन्दिन कसैलाइ। होस् न त उसलाइ मुकुन्डो मन पर्छ होला नि त। २-४ दिन त्यसैमा रमाओस् न त।


नआउ टिकुलि, नआउ अहिले। केहि दिन अरुलाइ सोच्न देउ न तिमि को हो भनेर।


हाsssssssssइ,


एक निद्रा पुर्‍याउनु पर्‍यो।


bye!


 
Posted on 07-20-09 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेकै रुप हुन पनि सक्छ उप्स हैन हैन मैले केली हुन सक्छे भन्न खोजेको क्या lahare भछ, हुन सक्छ, हो भनेको छैन नि फेरी।
 
Posted on 07-20-09 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढ्यान् ढ्यान् ल सुस्पेन्से खोलियो ढ्यान् ढ्यान् अब् क्या होगा मेरो मोमो को
 
Posted on 07-20-09 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढ्यान् ढ्यान् ल सुस्पेन्से खोलियो ढ्यान् ढ्यान् अब् क्या होगा मेरो मोमो को
 
Posted on 07-20-09 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म: म: खै म: म: - अब कसैले ल्याइद्या छैन म: म: तिमीलाई


 


 
Posted on 07-20-09 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नाम् केलि कुमारि हैन त म: म: खान नपौने भए हैन त ठिकै छ हामि पनि गएर नाङ्लो मा बसेर मजा ले मोमो खौल्ननि त


 


 
Posted on 07-20-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्या तिमीले मैले केही बुझिन


म: म: खान मात्र आउछ होइन तिमीलाई


अझ म: म: मा मासु हाल्ने कि आलु हाल्ने भनेर सोध्छ - अझ गफ दिन्छ


 
Posted on 07-20-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोमो बाहेक् सन्सार् मा क् नै च र जे छ मोमो छ
बान्च्नु के मा छ मोमो मा
खुशि के मा छ तातो तातो  मोमो मा
पैसा के मा छ मोमो रेस्टाउरन्त् मा
मोट्टाइ के मा छ ठुलो ठुलो मोमो मा
सित्तन् के मा छ पिरो पिरो मोमो मा


 


 
Posted on 07-20-09 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल एउटा सायरी


जब जब हमे प्यास लग्ती है
उन्के आने कि आश लग्ती है
उन्की दीवांगी मे हम हो गए इत्ने दीवाने
कि हर लड्की कि मा अप्नी सास लग्ती है।।।।।

Last edited: 20-Jul-09 01:03 PM

 
Posted on 07-20-09 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सायरि आप्कि लाइफ मै मिल्तेजुल्ते है त बहोत् हि बूरा रोग् है हाहा खै ठुल्दाइ कता जानु भयो।।।रिट्ठे कता गयो काम् गर्दै फुर्सत् छैन जस्तो छ खुसि कता हराइ  एक्दिन् द्केहेको थियेन् तेस्पचि गायब्
 
Posted on 07-20-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म लन्च गा बेला याँ त सस्पेन्स खुलिसकेछ लौ। हर्केले क्या सही गठेमुग: मनायो भने नि। बबाल काजी!

<<<लहरेकै रुप हुन पनि सक्छ उप्स हैन हैन मैले केली हुन सक्छे भन्न खोजेको क्या lahare भछ, हुन सक्छ, हो भनेको छैन नि फेरी। >>>

 
Posted on 07-20-09 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे टिके लहरे टिके लहरे टिके लहरे टिके लहरे टिके लहरे टिके ले मात्र लेखेका छन त ! अरु त कता गुप्तबास बसेछन कि क्या हो !


हन अनी टिके टिके नै हो कि टिका हो? प्रस्ट पारीदिनु पर्‍यो ! चौतारी सदस्यता फारममा  म. पु. भन्ने गोलो घेरा लाउने प्रश्न छ कि छैन त ठुल्दाइ? बौचा पता लगाउ लगाउ !


हर्के हन्तकाली कता लम्केछ !     


 
Posted on 07-20-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पत्ता लागिसक्यो


तिम्रै भातिजी त हो नि रिट्ठे सन - अब भातिजी तिम्रो अब आँफै पत्ता लगाउ


अब घैटी पनि मैले लेख्या सायरी मेरो जिन्दगी सँग मिल्तेजुल्ते भइहाल्छ नि


पुरे के छ -


 
Posted on 07-20-09 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब झक्कास छ नि लहरे, मुकुन्डो को पर्दा फास भेछ, रमाइलो लागिराछ, लन्च पनि बबाल भो, काम छैन, डोक पढ् भनेर द्या छ, कल्ले पढोस्, परेछी गरी हालिन्छ नि, मखुला? तिम्रा सुनाउ, के हुँदै नयाँ नौला?

रिट्ठेले त देखेर नि नदेख्या जस्तो बाल दिन थाली सक्यो, जमानामा थुतुनो किताबमा केइ लेख्या थिएं, ऐले सम्म हेरेको नि छैन जस्तो छ, प्रणाम गर्याथें, प्रणाम को रिप्लाई नि आ छैन, सार्ही ब्यस्त छ हिरो काजी।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Nepali Passport Renew
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Renewal Reregistration
Nims- एक उन्मत्त साँढे
whats wrong living with your parents ?
cannot accept Visa candidates
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters