serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १५१ *~

[Please view other pages to see the rest of the postings. Total posts: 312]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 150074 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-16-09 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५१ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 






 





"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप






सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।






 




Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



 
Posted on 07-16-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कानेगुजी त होइन हाउगुजी जस्तो बैरे देखेर चाइ बहिरो  भइन्छ कि भन्ने डर लाग्छ।


हिजो एक शटमा मैले क्या ढाल्द्या है खुशी तिमिलाइ? अनि आज उठेर हिड्न सक्यौ त?


सनिरालाइ सबै थाहा छ खुशी, उसको सङत गरेर त मैले सिकेको। के भनेर चाहि नसोध है।


 
Posted on 07-16-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए कसै सँग सुपारी छ? छ भने एक कुड्को पाम त !
 
Posted on 07-16-09 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बला न कुबेला खौँ नेउला यो रिट्ठे लाई -


सुपारी छैन पान पराग छ हुन्छ


 
Posted on 07-16-09 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठेको राशिफल ठिक देख्दिन आज म। बुद्धिमा ढकनि लाग्या छ रे। त्यहि भएर jpt बोलिराको छ। बिचरा केटामान्छेलाइ के थर्काउनु है खुशी?


भैगो है छोडिदिउँ? कि एक शट चाहि दिनु पर्ने हो? भन भन, सनिरा।


 


 

Last edited: 16-Jul-09 12:56 PM

 
Posted on 07-16-09 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा क्रेजी ले हसायो !


सट दिने कुरा मात्र गर्दा जिउ पुरै थर थर काप्यो हो क्रेजी? चिट चिट पसिना पनि आयो होला ! तेइ भर भन्या तिमीहरु को बस को कुरा होइन क्या त्यो ! बरु यसो कथा सथा नै लेख तेइ ठीक छ तिमीलाई !


 
Posted on 07-16-09 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


(((सनिरालाइ सबै थाहा छ खुशी, उसको सङत गरेर त मैले सिकेको। के भनेर चाहि नसोध है।))


(((हरे मैले काँ बिगार्या हो त तिम्रो नाम ! मैले बीगार्ने भा' भे त्यस्तो राम्रो नाम 'फतौरी' राख्दिन्थे त?
मैले त 'चोथाले'   'कुलंघार्नी' 'कालिमुन्टी' त्यस्तो त्यस्तो पो राख्दिन्थे त ! )))

 

 
Posted on 07-16-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल फेरि आएन् है म त ।।खाज खै  झन् कपाल् हाऐलाइट् को कुरा सुनेर झन् अफु चुप् लाग्नै सकिन।।कपाल् फुलेर बर्बाद् च कोहि जाने मान्चे ले हाम्रो पनि गर्दे पनि हुन्ह्त्यो नि एसो चिसो तातो को ब्यवस्था गर्थे बरु
 
Posted on 07-16-09 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ घैटी तिमी केटा भन्या होइन - अनी किन हाइलाइट गर्न पर्‍यो तिम्रो कपाल
 
Posted on 07-16-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइलाइट् के केटि को मात्र हो र।। केटिले पेन्ट् लाऔन हुने हामिले कोलर् पनि गर्न नपाउने ।।यो त अलि भेद्भभाब को कुरा भएनर
 
Posted on 07-16-09 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fatuari matra haina yo bhagauri crazz ta jhutauri pani raichha bai. maile akha nilo banauda ta roera bhayo bhayo tapainai basnus bhanera malai seat chhodera suikuchcha thokeko thyo aile ladako re,

oi ticke naya manchhe ali uta hata ta hya feri dinu parne jasto chha kasaikasailai ek dui hat.

 
Posted on 07-16-09 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा नि लेख्ने अनि एसो शट पनि प्राक्टिस गरुँ कि भनेर नि रिट्ठे। अनि के हसुर्यौ त आज?


सनिरा नक्कलिलाइ नि मैले ठिक पार्नु पर्‍यो? बढी जान्ने हुने हैन त्याँ। ल अब दिदीको कपालमा मेहेन्दी लाउदेउ बैनी।


टिकुली,


कपाल हाइलाइट गर्नको लागि अन्डाको पहेलो भाग २ कचौरा अनि सेतो भाग  १ गिलास चाहिन्छ। त्यसपछि कपाल्को बिचमा सिँुदो पारेर, दायाको ३ वटा केशमा पहेलो भाग लगाउने पहिला, त्यसपछि बाँयाको २ वटा भागमा सेतो भाग, पुरै कपालमा नसकिएसम्म त्यही step दोहोर्याउने। त्यसपछि रातभरी सुकाउने र भोलि बिहानै चियाको झोलले पखाल्ने। हाइलाइट दामी हुन्छ, ल, अब एक गिलास कफी लिएर आउ मलाइ। दुध बढी, चिनि कम, कफी १ चिया चम्चा है।


अर्को चोटि मुख कसरी चम्काउने भनेर सिकाउला।


 
Posted on 07-16-09 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसोभए भोली देखी फ्रोक लगाएर आउ त धैटी तिमी है


खुशी लाई क्या रिस उठिरा जस्तो छ


 
Posted on 07-16-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो खुशी नि के भएको होला? त्यस्तो भर्खर आएको टिकुली जस्तो बच्चालाइ नि के थर्काएको होला? नयाँ नयाँ छ हात चाहि हालि नहाल। चौतारीबाटै टाप कस्ला फेरी।


केटाहरुले फ्रक लाँउदैन त? त्यो scotland को केटाहरु सधै फ्रक लाउछ त। के भएको यो लठेब्रेको बुद्धि?


 
Posted on 07-16-09 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo ticke ke ko bachcha kapal fuli sakyo re

lu ma hide hai aba bholi bhetamla sayonara asta la vista

 
Posted on 07-16-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो खुसी ले कति हेपेको हो नया भनेर। चौतारि मा बसेर कुरा गर्नलाइ।।के को नया पुरानो हो।।।तेसरि त नहेपन हो खुसि मैचा धेरै धन्यबाद् च कपाल् रङाउन सिकको म।।भोलि प्रयास् गरेर भनुला टिप्स् ले कस्तो काम गर्योउ भनेर
 
Posted on 07-16-09 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मा केटा हरुले फ्रक लगाएको कहिलेनी देख्या थिएन - आज देख्न पाइने त होला नि


क्रेजी ले भन्या लाउन पाईन्छ रे फ्रक पनि घैटी -


 
Posted on 07-16-09 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्छिन हल्ला खल्ला नगर है केटकेटी यसो आँखा लाग्ने बेला भको छ !
 
Posted on 07-16-09 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोहि केटा हरु लाइ त फ्रोक्क् मत्र हैन सारी पनि लएर घुमौन मन् च हो मलाइत

 
Posted on 07-16-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी केटा भन्या हैन घैटी आँफै साडी लार घुमन
 
Posted on 07-16-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कस्तरी गन्ह्नएको यो क्रेजी दिदी को कपाल कती दिन भो ननुहएको??
यो मेहेन्दी नै हराउने जस्तो ...........ल खोइ  कपाल यता ल्याउनुस् त दिदी
 ओहो.. के हो यो कपाल मा त जुम्रा  र लिखा  मात्र छ  नि..  कपाल  खोइ?
ल म भागे अब एस्तो जुम्रे दिदी को छेउ  मा  बसेसी  त   सबै सर्छ    ल म त भागे
byeeeeeeeeeeeee


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters