[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १५१ *~

[Please view other pages to see the rest of the postings. Total posts: 312]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 149208 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-16-09 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५१ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 






 





"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप






सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।






 




Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



 
Posted on 07-17-09 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
शुक्रबारे जदौ ।


तारेमाम लहरे। धेरै  मुकुन्डो लाएर चकचक नगर्नु ।


फ्लु को असर मा पुरै ग्लु न लगाइ सकेकोले नियमित हुन असमर्थ छु । तारेमाम।


 
Posted on 07-17-09 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोल्ले मुकुन्डो ला छ ठुल्दाइ

म त हैन है - आरोप चाँही नलगाई हालौ

प्रमाण छ भने पेश गर्नु पर्‍यो नत्र चुप लागेर तमाशा हेर्नु पर्‍यो

खास भन्ने हो भने गाम्लेहरु झुक्किराक्छ - एक बर्ष हुन लाग्यो -

चेतना भया

 
Posted on 07-17-09 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर बिध्वन्सकारी सोच, <<<प्रमाण छ भने पेश गर्नु पर्‍यो नत्र चुप लागेर तमाशा हेर्नु पर्‍यो

खास भन्ने हो भने गाम्लेहरु झुक्किराक्छ - एक बर्ष हुन लाग्यो - >>> तिनका ******मा सिस्नो दल्न नपुग्या, बिचरा सोझा साझा गामलेलाई ठगिरा-रेछन।

लु जे भे पनि प्रणाम गरें, सत्य-तथ्य चाँडो भन्दा चाँडो बाहिर आओस, सब्बैको दिन झकास होस्

जय नेपाल।

PS: हिजोको गीत लहरेलाई मात्र मन परेको भन्या, मैले गीत हाल्दा त कसैले सुन्दैनन जस्तो छ।
 
Posted on 07-17-09 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो ****** भन्या के हो पुरे - कोड सोड बुझ्दिन खुलस्त पार्नु पर्‍यो

अब मैले झुकाको होइन पुरे - गाम्ले हरु आँफै झुक्या हो


मेरो हुँदै नभा मुकुन्डो लाई मेरै हो भनेर झुकिएछी मेरो के लाग्छ

मैले होइन भन्दा पनि नपत्याउने लाई म के नै गर्न सक्छु र

अनी पुरे तिम्रो चाँही टिउब लाईट सोच लौ जा


हिजो को चाँही सबै गीत सुने - सबै राम्रो थियो पुरे - दिल खुस भा थ्यो जे होस्

अब मेरो दिल भन्दा नि अरु कसैको भनौ न - अब मेरो दिल म सँग छैन कसैले लगिराछ अनी अर्काको दिल

लिएर बस्या छु - त्यही दिल खुस भो - क्या बात पुरे

 
Posted on 07-17-09 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुक्रबारे सुक सुकाउदो जदौ तथा तारेमाम लहरे, पुरे र ठुल्दाइ मा !


बाइ आउँदै गरेका औतारीहरुलाई पनि त्यस्तै त्यस्तै !  



 
Posted on 07-17-09 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो तर्फ बाट पनि सब्बैलाइ गूड फ्राइडे है रिट्ठे लहरे खुसि सब्बै चौतारियहरुलाइ
 
Posted on 07-17-09 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो आज त फ्राइ डे , फ्राइ गर्ने दिन ।


तारेमाम लहरे, पुरे, रिठ्ठे , ठुल्दाइ अनी टिके मा ।


लहरे त रावण भन्दानी चर्को हुन लाग्यो , रावाणको दस वटा मुकुन्डो थियो इन्को त कती हो कती ।


पुरे मैले नि सुन्छु है , हिजो चै दिन भैंसी चराको हुनाले केही बोल्ने सक्ने स्थिथी थिएन तेही भर , crazyle तेत्रो गाली गर्दानी चुप लागेर बसेको नत्र मैले जानेको थिए बजिनिलाई ।


आज नि भैंसी चराउनु छ , राष्ट्रपतिको गाउको मान्छे परियो काम पनि भैंसी नै चराउने परेको छ , अच्म्म छ ।


बस्दै गर है गाम्ले हो ।


 
Posted on 07-17-09 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे घैटी अनी हर्के दाई


सबै तारेमाम गर्दै ताप कस्दै छ


ओ धैटी चिया खुवाउ त एक कप -

Last edited: 17-Jul-09 09:37 AM

 
Posted on 07-17-09 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे, हर्के, रिट्ठे, र अनेक मुकुन्डो को एउटै नाम लहरे खहरे पहरे ।



झगडा नगरि बसुम है नत्र..............................



नत्र फ्लु सारी देम्ला रिस उठ्यो भने ।


 
Posted on 07-17-09 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम मुकुन्डो, हर्के, रिट्ठे सान! ल न ठुल्दाइ, फ्लु सार्ने त कुरोमा नि नगरनु दाई, तपाईंका पो हेर्नलाई मान्छे छन, बिचरा हाम्लाई केइ तल माथि भो भने त चेत भयिन्छ दाई, एस्तो फ्लु स्लु त कसैलाई नि नलागोस एता बिरानो थाममा।
 
Posted on 07-17-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे को कुरा मेरो सत प्रतिशत सहमत - यहाँ सर्‍यो भने क्सले हेर्ने हम्लाई - थला परेको परै हुन्छ -
 
Posted on 07-17-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो !


ठुल्दाइ तारेमाम ! फुलु अझै भागेन भन्या? सिस्नु पानी लाइदिनुस्न ! तर्सेरै भाग्छ् !


टिके लाई नमस्ते अरु लाई सोध्या छ भन्दिनु उही त हो नि हर्के लाई हेल्लो छ भन्दिनु !


बौचा के छ? तिम्रो मुकुन्डो त वल्ड फेमस भईसकेछ यार !


पुरे प्रणाम ! के छ ब्रो?



पुन्टे दाई को कपाल भको फोटो हेर्ने भये बाहिर अर्को धागो मा जानु है ! सुनौलो मौका नगुमाउनुस् ! आउनुस् आउनुस् पुन्टे दाई को कपाल सहित को फोटो हेर्नुस् ! १२ बर्ष मुनिका केटा केटी लाई टिकस लाग्ने छैन !


 
Posted on 07-17-09 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khai ritthe kun dhaago ma? kun kun? la chito.. mauka gumlaa.. la chitooo

 
Posted on 07-17-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे ले देखेन धागो - पपुलर धागो मा छ पुरे
 
Posted on 07-17-09 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dekhen! herera padhi pani saken.. poonte dai ta kapaal hunda bhanda tilikka safa chat hundai raamro...

aile kyaa personality cha.. aile boley toh.. tyo hereko vdo ma hai
 
Posted on 07-17-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो पुरे भिडियो त झक्कास छ


आज शुक्रबार पनि सबै काम मै ब्यस्त हो कि के हो


धैटी कता गैइ, खुशी, क्रेजी, सानीरा ल आउ सबै हाजिर गर्न


 
Posted on 07-17-09 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त मस्त फ्री आज, काम-साम केइ नि छैन, आज नआउला जस्तो छ तर भन्न सकिन्न। तर ऐले चाँही मस्त थुतुनो किताब चलाइया छ। लहरे पनि फ्री जस्तो छ नि आज त। त्यो ब्लफ कल खै पुरा गरम न त

 
Posted on 07-17-09 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ पुग्यो बिर्सिसके मैले त्यी ब्लफ कल


फिरी त होइन पुरे - काम को साथ साथै चौतारी नि पोस्ट गरिरा


टु टाइमिङ गरिरा गर्न चाँही


 
Posted on 07-17-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'picnic' sunira.. link halna pani dinna raicha...

लहरे त वेर्सटाइल रेछ, मल्ती-थ्रेडिङ गर्न जान्नी रेछ

 
Posted on 07-17-09 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तिम भाग


तरुनी - के भो - व्हेर डु यू वोर्क


लहरे - वाल स्त्रिट मा


तरुनी - वाउssss भनेपछी तन्नै कमाउनु हुन्छ होइन त


लहरे - तन्नै त के खार कमाउनु, अली अली त कमाइन्छ


तरुनी - तैपनी नि डलर कमाउनु हुन्छ - १ को ७७ रुपैया आउछ


लहरे - त्यो त हो तर तिमीले सोच्या जस्तो त छैन - ट्याक्स पनि छ नि तिर्नु पर्ने ३०%


तरुनी - जे भए पनि अमेरिका मा काम गरिरा मान्छे सँग पैसा हुँदैन भनेर कोल्ले पत्यावोस्


लहरे - पैसा नै छैन भन्या त होइन नि, तर तिमीले सोच्या जस्तो चाँही होइन


तरुनी - धेरै नभएनी $५ त होला नि


लहरे - त्यो त छ - त्यती त किन नहुनु


तरुनी - त्यती पैसा खर्च गर्न दुई चोटि सोच्नु पर्छ तपाईंलाई


लहरे - किन सोच्नु पर्‍यो र त्यती खर्च गर्न - लन्च एक चोटि खादा नै $५-६ खर्च हुन्छ


तरुनी - भनेपछी इट्'स नट अ बिग डिल टु इस्पेन्ड $५ फोर यू होइन त


लहरे - अफ कोर्स, इट्'स नट अ बिग डिल


तरुनी - त्यसोभए मेरो एउटा काम गर्नुस् त


लहरे - के काम


तरुनी - त्यो खर्च गर्न बिग डिल नहुने $५ खर्च गरेर म सँग नेपाल कल गर्ने कार्ड किन्नुस् त


लहरे - (म ट्वाँ परे - के भन्या यो केटी ले बुझ्न गाह्रो भो) तिमी को? 


तरुनी - म इलाइट कार्ड सर्भिस बाट - ल नेपाल फोन गर्न म सँग $५ जाने एउटा कार्ड किन्नुस् त


लहरे - (म तीन छक्क परे - क्या केटी रहेछ बाइ - म त मैले चिन्या होला भनेर गफ दिइरा त फोन कार्ड बेच्न कम्पनी बाट सेल्स् गर्ल पो रहेछ त - क्या मापाको केटी यार - के भन्ने भेन्ने भो मलाई)


तरुनी - के भो तपाईंलाई किन्नुस् न फोन कार्ड


लहरे - हैन म फोन कार्ड नै इउज गर्दिन अहिले नेपाल कल गर्न


तरुनी - अहिले इउज गर्नुस् न


लहरे - म साची इउज गर्दिन म कार्ड इउज गर्न  नेपाल फोन गर्न


तरुनी - (अली रिसाको जस्तो स्वरमा ) अनी कसरी कुरा गर्नु हुन्छ त तपाईं


लहरे - म अहिले इस्काइप इउज गर्छ - भिडियो च्याट


तरुनी - त्यो गर्न म पैसा लाग्छ होला नि


लहरे - फ्री सर्भिस हो


तरुनी - (दिक्क लाग्या स्वर मा) एउटा किन्नुस् न जे भए पनि बिग डिल होइन नि तपाईंलाई


लहरे - अब मलाई चाहिदै नचाहिने चिज कसरी किन्न त


तरुनी - लाइन क्लियर छ के एस्मा - कुरा गरेर त हेर्नुस्


लहरे - ह्या कती जिद्दी गरिरा तिमी


तरुनी - कसतो रहेछ तपाईं त, लिने कि नलिने (अहिले चाँही पक्का रिसाइ जस्तो छ)


लहरे - फ्री मा हो


तरुनी - इस्sssss हो (टुँउउउउउउउउउउउउउउउउउउउउउउउउउउ  )


फोन राख्दी तरुनी ले, म त के के न हो भरिरा त - हात्ती आयो हात्ती आयो फुस्सा


 


समाप्त  ...............................................................................
      

Last edited: 17-Jul-09 11:36 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters