Posted by: perfectionist July 20, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        
सब झक्कास छ नि लहरे, मुकुन्डो को पर्दा फास भेछ, रमाइलो लागिराछ, लन्च पनि बबाल भो, काम छैन, डोक पढ् भनेर द्या छ, कल्ले पढोस्, परेछी गरी हालिन्छ नि, मखुला? तिम्रा सुनाउ, के हुँदै नयाँ नौला?

रिट्ठेले त देखेर नि नदेख्या जस्तो बाल दिन थाली सक्यो, जमानामा थुतुनो किताबमा केइ लेख्या थिएं, ऐले सम्म हेरेको नि छैन जस्तो छ, प्रणाम गर्याथें, प्रणाम को रिप्लाई नि आ छैन, सार्ही ब्यस्त छ हिरो काजी।
Read Full Discussion Thread for this article