|
[VIEWED 296703
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-04-07 8:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जय-नेपाल बज्जे पनि अन्मरिएछ ल हेर! यस्का बाले उ बेलाँ खुब राउनीति ग-या थे। छोराको नाम पनि गज्जब राख्या र'चन्!
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-04-07 8:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जदौ गोतामे, गूड मर्निङ ।एका बिहानै कोइ रहेनछ, अगेनामा आगो ताप्दै ख्वाक्क ख्वाक हो कि सब जना ?
|
| |
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-04-07 8:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-04-07 8:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जदौ राहू बूडा, जदौ हरिबिजोग! आफ्ना त आँखा बटारिने बेला बो के रे अहिले त! शुभ-रात्रि!
|
| |
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-04-07 8:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हे अगस्त्यमूनि! तहाँ उप्रान्त पुन्टेले धोबिनीको पसलछेउको चौतारोको डिलमा उठेर "हे भउते! तँ पापिष्ट दिन दहाडै मेरा सालीको कोठामा पस्नी! तँलाई म श्राप दिन्छु। तँ हाम्रा गाउँदेखि २ कोशपर पनि जान नसकेस्" भनेर कराउँदा भए। गैरीको पसलबाट बस चढी पोखरातिर अलपिने बिचार गरेको भउतेकाजीका मनमा ढ्याँग्रो ठोक्न थाल्यो। गैरीका पसलमा दिउँसो २ बजेको बस कुरेको बस नआएर भउते हैरान हुँदाभए। बस आउला भनेको त त्यसपछिको मिनिबस आइपुग्यो। मिनिबस भने नि चढुँ भनेको त ड्राइभरले रोकेन। त्यसपछि चितउनतिरबाट मुर्रा भैंसी बोकेर ल्याएको ट्रकमा चढ्छु भनेको त भैंसीले हानेर भूईंमा लडाइदियो। ट्रक नभए मिनि-ट्रक भने पनि चढुँ भनेको मिनि-ट्रकमा लोड गरेको, गिटीमा चिप्लिएर रोडमा लड्न पुगे। ट्र्याक्टर आएको देखेर ट्र्याक्टरै भने पनि चढ्ने प्रयास गर्दा भउते चढ्नी बित्तिकै बाटोछेउको ठुलो ढुङ्गामा ट्र्याकटर ठोकिएर फेरि बाटोमा लड्न पुगे। पछि चेष्टा आउँदा आफैंलाई ढुङ्गो जस्तो पाए। उता जुरेली चाहिं "पुन्टेभेनाको पञ्जाबाट भउतेकाजीलाई फुस्काइपाउँ, मेरो भउते चाँडै घर फर्की आएस्, भउते पोई पाऊ" भनी, सुटुक्कै हात गोडाको नङ् काटी,अष्टोत्तर शय बेली पुष्प, अष्टोत्तर शर रोटी, अष्टोत्तर शय बिजुली खैनीको सरदाम तयार पारी मर्दीको तिरमा नित्य मध्यान्हकालमा मर्दी खोलाको कन्दरामा श्रीस्वस्थानीको पूजा गर्दी भइन्।
|
| |
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 01-04-07 9:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तथास्तु! खै तितौरी कता हराइन् भन्छु। मसित रिसार भुनभुनिएकी जस्तो मानिचु।
|
| |
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-04-07 9:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Juggy
Please log in to subscribe to Juggy's postings.
Posted on 01-04-07 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-04-07 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Dada malaai gudpaak manpardaina. rarai guliyo huncha. oh ho kasto ramro bhaute kasto lucky. khai tiru r saanani kataa gai.
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-04-07 12:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
गालेको स्वस्थानी पढियो, असली कथा यस्तो पो हुनु पर्छ, कहाँ त्यो जमानाको दक्ष प्रजापति र सती देवीको कथा सालबसाली भात्याउने होइन र ? कथाको रचना र संरचना उच्च कोटिको छ ।
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-04-07 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
hatterika!! kati hasaunasakeko hola gaalab le . hasda hasda poonteda le bhanya jasto gala chyatiyera kaan sammai pugyo :D
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 01-04-07 1:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बाचामा नी आगो लाग्यो खै मायालु हराको नी धेरै भो निस्कीम बाचा तोडीने ननिस्कीम मन खरानी हुने भो अर्को नी दीम? आफु दमकल उ गल्ली अब स्वागतम भनेर केइ न केइ ---उल्टयाईदीम? उल्टाएनी केइ न केइ आफु गल्ली उ दमकल अब साइरन सुनेर केइ न केइ ---बोरै भो? अब यस्तो बोरको अगाडी अरु त केइ न केइ आफु पुरेत उ बेहुली अब स्वयम्बर भनेर केइ न केइ अभिबादन।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-04-07 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मिस पनि कता बेपत्ता हुनु भाको, कहीं बुर्का लाएर हज गर्न त जानु भाको होइन ? तारेमाम है ।
|
| |
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 01-04-07 8:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 01-04-07 8:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल भोट हालुम्. चौपारीको रौनक बढाउन के गर्नु पर्ला? ल तलका बुँदामा टेकेर आफ्नो भोट आँफे हालुम्. १- हिन्दी र अउरेजी गीत सुनाम्नीलाई दिएको येलो काड फिर्ता लिनु पर्छ/पर्दैन. २- राहुलभाइ दाइ र भउतेको संयुक्त अध्यक्षतामा "चौपारी सुधार आयोग" गठन गरिनु पर्छ/पर्दैन. ३- कुम्लेले प्रचण्डलाई चिठी चौपारीमै बसेर लेख्दा हुन्छ/हुँदैन. ४-बिसेले धागै पिच्छे कविता नहालिकन चौपारीमै कविता हाले हुन्छ/*त्रै नि हुँदैन. ५-एउटै चौपारीबासीले १२,१३ टा निकनेम लिनु पर्छ/पर्दैन तातो न छारोको. ६-चौपारी च्याटरुम यानेकि चौपारीबासीहरु च्याटरुममा हराम्नी चलन खारेजी हुनु पर्छ/पर्दैन बेकाराँ
|
| |
|
|
ratamakai
Please log in to subscribe to ratamakai's postings.
Posted on 01-04-07 8:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लु, कुरो चाँही मनसिप गर्यो हे केटोले तेही भएरपो चौतारी हरएको, मलाई गुहार माग्न को हत्ते, कस्सो नमेले खोजेर ल्यायो । ल नमे तलाई धन्न्याबद छ है ल के खान्छस् भन ।
|
| |
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 01-04-07 9:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लु मैले त भोट हाले । खास सप्पैलाइ सप्पैकुराको स्वतन्त्रा छ । चौतारी नबिगारी जे गर्ने पनि पाउनु पर्छ जस्तो लाग्छ । अब दादाले तयार पारेको मत पेटीकामा भोट हाल्न तिर लागे १- हिन्दी र अउरेजी गीत सुनाम्नीलाई दिएको येलो काड फिर्ता लिनु पर्छ/पर्दैन. --कार्ड जति फिर्ता सप्पैको । जे जे भाषामा पनि गित गाउन पाउनु पर्छ । २- राहुलभाइ दाइ र भउतेको संयुक्त अध्यक्षतामा "चौपारी सुधार आयोग" गठन गरिनु पर्छ/पर्दैन. -- गरम गरम गठन , सुधार गर्ने कहिले पनि पछि पर्नु हुदैन । ३- कुम्लेले प्रचण्डलाई चिठी चौपारीमै बसेर लेख्दा हुन्छ/हुँदैन. -- ए होतनी है कुम्ले ले किन तेता राखेको होला । बरु बल्खु गाम र चौतारीमा राखेको भए राम्रो हुने नि । तर गार्हो कुर है यो त । ४-बिसेले धागै पिच्छे कविता नहालिकन चौपारीमै कविता हाले हुन्छ/*त्रै नि हुँदैन. -- लौ बिसे तिमी पनि तेसै गरे । बल्खु र चौतारीमा राखे राम्रो होला कि ? ५-एउटै चौपारीबासीले १२,१३ टा निकनेम लिनु पर्छ/पर्दैन तातो न छारोको. -- यो कुरो मलाइ मन परेन । एउटै नाम राखम न , धेरै राखेर डाडा काडा ढाक्ने बिचार चै नगरम है । ६-चौपारी च्याटरुम यानेकि चौपारीबासीहरु च्याटरुममा हराम्नी चलन खारेजी हुनु पर्छ/पर्दैन बेकाराँ -- ठिकै हो च्याटमा गफ गर्नु त तर चौतारीमा आउननै छोडे त चौतारी विकीपिडीयामा मात्रै रहला है ।
|
| |
|
|
vivasg
Please log in to subscribe to vivasg's postings.
Posted on 01-04-07 10:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हे स्वस्थानी मै, यो संसारका पापी लाई नास् गरिदेउ । श्वास फेर्न जान्ने हरुलाई बाचाइदेउ, फेर्न वीरसनेहारुलाई सँगइ लिएर जानु । जस्तो भएपनि यो संसार पपिको नहोस् । गूड नाइटस्वस्थानी माता !!!
|
| |
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-04-07 10:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
गाम्ले पातकीहेर्ले नया वर्ख हुँदी बेस्मारी धोकेछन् दादा। तेइ भ'र अहिलेसम्म थला पररा'छन् रे!
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-04-07 10:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
गाम्लेहरुको चक्करै चक्कर चलेछ अनि कहाँ आउन भ्याउनु चौतारीमा? पीर् नगर् गोतामे, यो राहुले छदै छ, चौतारि कुर्ने। जस्ले जे भने नि यो बुढाको काम् छैन। आहो ताप्नु मुढोको कुरो सुन्नु बुढोको भन्छन् क्यारे। गाले को स्वस्थानी चाहि निरन्तर् होस्, अरु सबैको जय होस्। तारेमाम् शरण।
|
| |