[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 148968 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-08-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरती बुईनी नि टुप्लिक्क आईपुगिछे! हाई! हाऊ यू डुईङ? :D
 
Posted on 01-08-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ह्या नि पुन्टेदा !!

लौ म त लागे तोरिनि पाक्यो के रे । फेरि धेरै सुकेर छिन्नै नसकिने होला । बड हिउदको जाडोले हात खु्ट्टा चिरा चीरा परेको छ बरै ।
केटकिटिचै पोन्टेदा र जिम्माल बा सअ बसेर चिरबिर अर्दै अर :)
 
Posted on 01-08-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा जिम्माल् बा घराँ बा आमा त ठिक् हुनुहुन्छ तर हारोँ काउली त यस्पालि के जाति किराले खायो, एक् दुइ छाक् तिउन् नि टरेन भनेर आमा गुनासो गर्नुहुन्छ। भैँसिले त ब्यायो नि तर एउडो बाछो मात्र।। (हाहा भैसिँको बच्चालाई बाछो भन्छ हो?) त्यो कप्ताना खेत् किन्ने कुरो त सिरे दाईले अरपा कमाएर ल्या पैसोले किन्ने भन्याछ, खै के हो सिरे दाईले पैसो निकाल्ने हुन् कि हैनन्।
 
Posted on 01-08-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल पुन्टे बुडा!
अब यो चाउर्या गालाँ लालि पाउडर दलेर क्यार्न कलिजुग निम्त्याम्न लाएउ ए बुडा?
बरु बुडै भा' नि जिम्मालेलाई के जाति ओनोरेरि साडुभाई बनाम्ने कुरो अरेओ भा' हामि नि सुनिमाको तो उमेर घट्ने ओखति खाँदाहुम नि! नेपाल खाल्डाँ त फेरि ठिटा मुन्छेले लाम्ने फिरेन हाईँसम भन्ने किरिम आ'छ रे बजाराँ, तेइ दलेर आम्थेँ नि बरु! :)
 
Posted on 01-08-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा हा हा
 
Posted on 01-08-07 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-08-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त सन्चै छ मास्टर्नी दिदी, यहाँ लाई नि?

लु सुनुम न त प्रीती घरको हालखबर ।जिम्माल बा ले सोधि हाल्नु भओ
भैँसी ब्याको भए ब्यौती खान उक्लिमला नि हामी नि

:)

गालबलाई गुड नाईट है, भोलि सबेरै छैटौं अध्याय!!
 
Posted on 01-08-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाछो पा'को भैँसी र'छ, भै हाल्यो, ब्यौती-स्यौती नखाम होला :) पाडो भा भए पो

:)
 
Posted on 01-08-07 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काउलि किराले खाएर कठै! च्व...च्व...च्व...!
क्यार्छौ सान्नानि, चाइन्जो आचकल त गाममा जेटिए नि आम्न छाडे, एसो बारिको हेरबिचार अर्न सल्ला दिने मुन्छे कोइ छैन।
भैँसिले बाछ्छो पायो रे? :O
हन ए माष्टरनी नानि के सिकाम्नुहुन्छ हजुर यि भुराभुरिलाई? भैँसिको बाछ्छो भन्छन त? अब कुन दिन गाईले पाडो पायो, बाख्राले छाउरो पायो, कुकुरले पाठो पायो भन्न थाल्छन्! नरायण!!
 
Posted on 01-08-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो के जाति उमेर घटाम्नि ओखतिको कुरो ता गाईं गुईं सुनेका थेम् के रे हाम्ले नि! डाउडारनी मैंया कुरा सुन्दै आँखाँ राखे नि नबिझाFली जस्ती छे के रे, उसलाई देख/न पाए त जिम्माले लाई ओखती नि निल्न नपर्नि होला! डाउडरनीलाई देखेसि नै ड्याङ्ग उमेर घटेर १७ त पुग्नि होईन? :p

हि ईज फिफ्टि सिक्स, रनिङ् ओन सेभेन्टिन भन्दिम्ला नि हामी नि! ;)

यो! ब्रो Harry! वासप? आई ईज डुईङ् ग्रेट। यु नो व्हा आई मिन्? :D
 
Posted on 01-08-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैले कति हसाउन सकेका? गालब्, पुन्टे दाई नमे सबैको स्वस्थानी पढेर सिध्याँए बल्ल बल्ल।।। मरेँ म त हाँस्दा हाँस्दा लौन के बिधि हसाउन सकेको भन्या, गालबले त अत्ति नै गरे।।

आई एम् डुइङ् फाइन् पुन्टे दाई।

आस्था नि आइछन् आज टुप्लुक्क। जिम्माल् बा, पुन्टे दाई, मिस्, हरि, चित्रे, गालब्, आस्था सप्पैलाई मेरो बिग् हाईssssssssssssssssss

जिम्माल् बा एक्छिन् गाम्लेलाइ हसाम्नलाई भन्द्या के मैले भैसीले बाछो पा भनेर, मिसले त ठिक् सिकाउनु भा हो के। मिस् फेल् नगर्नु है मलाई। उप्स्ssssssssss
 
Posted on 01-08-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सान्नानि तिनि माष्टरनी नानिलाई भन्दा राउँरो हाम्लाई नि पडाउन आउँछ गाँठे कुनै कुनै कुरो त!
ल सुन-

भैँसिको - पाडो
गाईको - बाछो
कुकुलको- छाउरो
बाख्राको- पाठो
कुखुराको- चल्ला
हात्तिको- छावा
गैडाको- केटा
चराको- बचेरा
बाघको- डमरु

आजलाई यत्ति! :)
 
Posted on 01-08-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटो छुट्यो, जिम्माले!

बिर्खेको - तिखे! :p
 
Posted on 01-08-07 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन पुन्टे बुडा के कुरा अर्छौ हँ?
हन देख्तैमा उमेरै सललल घट्ने अस्ति छिन रे?
तेसैले अस्ति देखुन यि पुन्टे बुडा सुसेलि हाल्दै गाम चहार्दै रेछन गाँठे! :)
एउ हप्ता अगि सम्म " कोई लौँटादे मेरे बिते हुवे दिन" भन्दै गिद गाम्थे, अस्ति देखुन त " अगर तुम मिलजाओ जमाना छोड देंगे हम" भन्दै लाउरे गिद गाउन थालेछन्!:)
 
Posted on 01-08-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस् जिम्माल् बा म कन्ठै गर्छु त्यो पाठ् अब। गैडाको- केटा रे? :O :O :O
 
Posted on 01-08-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाह.....लोल.. हेहेहेहे ...उफ!!
बिर्खेको तिखे रे
हाहाहा लोल
 
Posted on 01-08-07 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-))))) हाँस्दा हाँस्दा हैरान। यो गालेकुमारले अति गर्न लागो। :D

जिम्माल बा ले मुन्छेको चैँ राख्नै बिर्सेछन। :p

जदौ सप्पैलाई। :-)

हाउ या डुइङ प्रिठी ब्यान्जी न्यानी ? :p
 
Posted on 01-08-07 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है गाम्ले हरु,
राहुल दाइ लाइ चाइ तारेमाम

हन हाम्रो गाममा सोस्थानी पर्ब लागेको हो कि के हो? एक से एक सोस्थनी भट्याउन माहिर रहेछन त। गालाउ त कुमार नै भैगो, पून्टे दा र नमे पनि थपिएछन तेस मा।
हसाएर नै मार्ने पो भए गाठे थरी थरी को सोस्थानी सुनाएर। मुख च्यतिएर कान सम्म त कति चोटि पुगि सक्यो हास्दा हास्दा। अब त गाम कि नया डाउटर्नी ले नि सिलाउन सक्दिन पो भन्ने पीर छ। फेरि आन्द्रा म काउकुती लागेर के भन्नु गाठे। धेरै काउकुती लागेर अल्सर नै पो होला भन्ने पो पीर पर्न लाग्यो।
:-s
 
Posted on 01-08-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता लाए सप्पै?
 
Posted on 01-08-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता लाए सप्पै?
khoi kunni???
जदौ सप्पैलाई। :-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters