[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30  
[VIEWED 148173 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
The postings in this thread span 30 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-09-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

. ha ha ha!!

ma sudhreko ho hai!! tyatti maatra ho!! :P

aba kukur le tokyo ki kaal bhairab laageko ta thaha chhaina. tara atti aananda feel bhaa chha ahile...hehehehe!!

Pranaam!!

Om shanti!!
:-)
 
Posted on 01-09-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kali mai ki jai bhana na Camo..kahan om shanti bhaniraako..:p..
Jai Sambhu!!..:D
 
Posted on 01-09-07 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले त्वम: सुध्रन्ती? अब अहम पनि सुध्रन्ती। पाक्य मांश भोजनम् ना-करोती। केवलम् कुखुरा-फलम खादती। धोबिनी-भगिनीय: बनयाम् अति पवित्रम् सोमरश मात्र चढाती। :p

ओम शान्ति।
ओम जुरेली।
ओम धोबिनी-भगिनी ।
जय शम्भो ।
 
Posted on 01-09-07 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक चिलिम तानेको अच्छा बूटी परे छ्, एक टुक्रा गजल फुरेछ ।


जपना बिथोल्न किन आउंछ घरि घरि "बिपना"हरु
आफुलाई बिर्सदां पनि आउंछ फेरि फेरि "सम्झना"हरु
अनिदो रातहरुमा किन चियाउंछ थरि थरि "सपना"हरु
खाली मस्तिस्कमा किन धाउंछ वरिपरि "कल्पना"हरु
 
Posted on 01-09-07 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चौतारीले डाँडो काट्न लाएच, कोहि जान्ने मान्छे अघि सर्नु परो, नयाँ अल्ली ठूलो रुख भा'को झ्याम्मे चौतारी बनाउन ।
 
Posted on 01-09-07 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ !
 
Posted on 01-09-07 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालेको स्वोस्थानी राम्रो लाग्यो।

अचेल् धेरै बिजि भयेर आउनै पायिन दिउसो

गुट् नाइट्
 
Posted on 01-09-07 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!

:-)
 
Posted on 01-09-07 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!

:-)
 
Posted on 01-09-07 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!

:-)
 
Posted on 01-09-07 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु!!

क्यार्दै हो सबैजना? सबै बेसै होला क्यारे! आफ्नो त भर्खर तपस्या सकियो। अब फल अहार गर्नु छ।

यसो स्वस्थानी माताको नि किर्तन गर्नुपर्यो।

:-)
 
Posted on 01-09-07 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भरिन लाएछ ४०सौँ चौपारी. ल खनुम् नयाँ ४१औँ चौपारी कल्ले खन्नी हो कुन्नि. तितौरी चुलबुलीले खन्नी हुन् कि थुलीले खन्नी हुन् कि. कुम्ले चुलबुलाले खन्नी हो कि जे होस्.

चौपारी न्युस ऐसे अपडेट करो.
१- चौपारीमे सोस्थानी ब्रतकथा वाचन प्रारम्भ. पण्डितोएँमे गालब कुमार बिराजमान.
और दुसरा पण्डितोएँके पदके लिए भउते, निशे, कुम्ले और तितौरी रानीका चतुर्भुजात्मक प्रतिस्पर्धाके अडकलबाजि

२- नेपालका पशूपति स्वासित क्षेत्रसे थुलिओँका अमेरिका पर फिर्ती सवारी, चौपारी वासियोँ सब थुलिओँका फोटु और कोशेलीका इन्तजार, धैर्यताके बाँध भारि भारि

३-सोस्थानी कथाका ६टौँ अध्याय पर रानी जुरेलीने पुन्टे, भउते कुम्लेका मुन्टागया
 
Posted on 01-09-07 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु!!

क्यार्दै हो सबैजना? सबै बेसै होला क्यारे! आफु त तपस्या सपस्या गरिदैन । अब ढिंडो हान्ने बेला भो ।

:-)
 
Posted on 01-09-07 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक चिलिम तानेको अच्छा बूटी परे छ्, एक टुक्रा गजल फुरेछ ।


जपना बिथोल्न किन आउंछ घरि घरि "बिपना"हरु
आफुलाई बिर्सदां पनि आउंछ फेरि फेरि "सम्झना"हरु
अनिदो रातहरुमा किन चियाउंछ थरि थरि "सपना"हरु
खाली मस्तिस्कमा किन धाउंछ वरिपरि "कल्पना"हरु

कसैले वा वा नभनेको ले खाएको नि पचेन, तेसैले फेरी राखेको, तारेमाम है ।
 
Posted on 01-09-07 8:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह् वाह् वाह् वाह् वाह् वा राहुल् दाइ !
गज्जप छ!
सपना सम्झना र कल्पना तिनै जना मेरा साथि हरु धेरै दिन् भा'थ्यो भेट् नभा कहा गएछन् मोरि हरु भन्या त राहुल्दाइ लाइ तर्साउन पो गा रे'छन् सपना मा । :P
--------------------------------
चौपारी न्युस ऐसे अपडेट करो.
१- चौपारीमे सोस्थानी ब्रतकथा वाचन प्रारम्भ. पण्डितोएँमे गालब कुमार बिराजमान.
और दुसरा पण्डितोएँके पदके लिए भउते, निशे, कुम्ले और तितौरी रानीका चतुर्भुजात्मक प्रतिस्पर्धाके अडकलबाजि

२- नेपालका पशूपति स्वासित क्षेत्रसे थुलिओँका अमेरिका पर फिर्ती सवारी, चौपारी वासियोँ सब थुलिओँका फोटु और कोशेलीका इन्तजार, धैर्यताके बाँध भारि भारि

३-सोस्थानी कथाका ६टौँ अध्याय पर रानी जुरेलीने पुन्टे, भउते कुम्लेका मुन्टागया
:D:D:D:D:D :D:D:D:D:D..........
 
Posted on 01-09-07 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ६०० मा त कर्यास हुन्च अरे, बनाम छिटो नया चौतारी ।
 
Posted on 01-09-07 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ तितौरी नानी, सपना, कल्पना, सम्झना, बिपना तीनै जना मेरा भू पू हरु नि, तिनले भनेनन्? जे होस् तिनको नाम् कबिता गजल् लेखे मुक्ति मिल्छ रे भनेर अस्ति महादेव् ले सुतुक्क भनेको ली आज चिलिक् तानेको झोंकमा तिनको बिचोड्को शोक मा गजल् कोरि हालेको, अन्यथा न लिनु होला।
 
Posted on 01-09-07 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति गरे कति घाट त अधुरा "सपनाहरुले"
दिन पनि केही दिएनन प्यारा "बिपनाहरुले",
शायद भगवान खुशी थिएनन मेरा तपस्या र "जप नाहरुले"
अब त मिल्ने वाला के होला र खै मात्र निश्थुरी "कल्पनहरुले " ? ? ?




hijo lhosar ma gayera ako kata kata k k vayo kuni jyan dukhera varkhar utheko ni !!! sabai lai namaskar hai chautarika afantaharulai !!!
 
Posted on 01-09-07 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नमे अभियन्ता, तिम्रै काम जस्तो छ । यो त पहिरिने बेला भैसक्यो ।
 
Posted on 01-09-07 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा के भन्या त्यो "---रानी जुरेलीने पुन्टे, भउते कुम्लेका मुन्टागया---" हा हा!!

वाह वाह! ठुल्दाई!! क्या बात है!!

सपना, कल्पना, सम्झना र बिपना सब तितौरीका साथीहरु हुन्। अत्ति हैरान गर्ने!! केहि समय तिनीहरु बिर्सेर बस्दा क्या आनन्द भा'थ्यो, फेरी ठुल्दाईले चिलिमको सुरमा सम्झाएर!! अब फेरी तपस्या गर्न जानुपर्ला!! अब उनीहरुले नि सम्झिए भने बिजोग हुन्छ। निस त अब लुक्ने भो तिनीहरु सम्झेर। सिम्सको ग्याङ्गको केटीहरु हो!!! :पि

नमस्ते फेरी सबैजनालाई!!
:-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters