[VIEWED 135791
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 12-02-06 2:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
* चौतारी ~ ३५ * ल है गाम्ले हो म पुरानो मिस्त्रि नमे यस पटक चतारीको ढुंगा कुद्दै टुपुल्किएको छु। जाडोले खोल्तीमै हात छन केरे,तेइ पनि नमस्ते टक्राय नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु,मर्र्नच्याँसे,सुभे, राधा,हिते,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ । मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो "हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । झन चाड, पर्व थपिदा त कति रमाइलो हो कति ? यस पटक त मुकुन्डे जात्रा पनि हेर्न पाइयो क्यारे । अब चाइ के हुने हो कुन्नि? रमाइलो गर्दा कैले काही कसैलाइ चोट पुग्न गयो भने चहि रड्डिज हुने के निस ब्रोलाइ जस्तै । अन्त मिसले क्या घुर्कि देको के । ल है समिधा नाच्दा यसो ख्याल गरे,यता उता लात्ति लाग्ला है । तर यसो तल माथि परे नि तेसलाइ मिलाउदै लानु पर्छ नत्र यत्रा इन्जिनियरको के काम,कसो कुम्ले काजी ? चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 12-02-06 2:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो चही नामकको लिस्टो , सजिलोको लागी । ल है चित्रे तिमीलाइ यसो हातो सारो गारेको यसपटक । Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 12-02-06 3:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
असल काम अरेउ नमे अभियनता, नयाँ चौपारी खानेर्, धेरै धेरै धन्यवाद! "हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता" जदौ है सप्पैलाइ!!
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 12-02-06 3:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
असल काम अरेउ नमे अभियनता, नयाँ चौपारी खानेर्, धेरै धेरै धन्यवाद! "हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता" Regd. Trade Mark. जदौ है सप्पैलाइ!!
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 12-02-06 3:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ धन्यबाद नमे! नयाँ प्र्स्तावित राष्ट्रिय गान हालेनौ टुप्पाँ? जे होस् ठीकै छ। गालउ आइपुग्ने बेला भा छ बाटाँ छन् रे।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 12-02-06 3:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-02-06 4:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! ल नमे अभियन्ता, धेरै धन्यवाद है नयाँ चौतारी बनाएकोमा! "हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"
|
|
|
vata-ta-ta
Please log in to subscribe to vata-ta-ta's postings.
Posted on 12-02-06 4:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ है सप्पैलाइ!! Gwanche bro.............
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 12-02-06 6:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कारम्!! म गालव बोल्दैछु, दादाको मुखबाट। बाफ्रे १२-१४ घन्टामै कति गफ भैसकेछ गाँठे। बल्ल जापुन आइपुग्याँ। नमेदाइलाई नयाँ चौतारी चिनेकोमा धन्यवाद! ठुली -- म यहाँ छुSSSSSSSSSSSSSS!!! सम्झेकोमा धन्यवाद!! म त कहाँ भागेर जान्थें र चौतारीबाट!!! चित्रे -- बिद्युतपत्रको लागि धन्यवाद! अमेरिका बसाइ के राम्रो भन्ने के नराम्रो भन्ने! कामको लागि गएको दिनभरि भाषण सुन्ने काम जो हो गरियो। अनि आफूले पनि भाषण दिइयो। चौतारीका मान्छेहरुसँग फोनबाट भालाकुसारी भयो् त्यो चैं राम्रो भयो। ल, अब चौतारीमा फेरि रमाइलो हुन थालेछ। राम्रो छ। --- गालब
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 12-02-06 7:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कारम!! ल नमेलाइ नया चौतारीबनाएकोमा धन्यवाद! लौ हिजो अउरिकाँ छु भुन्ने मान्छे आज जापान पुगिसक्या भनेर बोलिराको --त्यो नि दादाको मुख भित्र बसेर ए दादा गालवहजूर कै मा भए मैले भून्या अस्तै अर्नुस है । उता चित्रेको भूगोल पढेकि कति उट्पट्यांग अर्दोरे"छ यो केटो त सानै देखि ।
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 12-02-06 8:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 12-02-06 8:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काईदाको चौतारी बनाएछ नमेले। धन्यबाद नमे। नमस्कार सबै गाम्लेहरुलाई।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 12-02-06 8:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल धेरै धेरै धन्यवाद नमे, घक्चिको चौतारी बनाएछौ । सबैलाई जदौ गरें है । अनि गालब सकुशल पुगेछौ, फुनाँ भएनि चिनजान भो, खुशी लाओ । अनि मास्टर्नी दिदी के छ हालखबर?
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 12-02-06 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाइ धनिया कता छे । दादा त्यो नया गित राख्ने हो ,यस्सो हेर्दै गर्नु होला , कुन दिन छुस्स आइपुग्छ ।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 12-02-06 10:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए नमे! राम्रो चौतारी बनाएछौ! अब चौतारीको अभियन्ताले बनाएको चौतारी न हो, हेर्दै राम्रो!! धेरै धेरै धन्यवाद छ तिमीलाई। अनि गालउ राम्ररी पुगेछौ जापुन, ल तिमीलाई नि रमाइलै भयो होला भन्ने मान्छु है। कस्तो गर्यौ नि भाषण यहाँ नि?? सबैजनालाई नमस्ते छ है मेरो!! :-)
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 12-02-06 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए गालेले भाषन देको रे ? यो गाले चाइ तेइ सम्बिदान सभामा उठ्न लाग्यो कि क्या हो? ल है गालब मेरो भोट चाइ पक्का, गनि राख ।
|
|
|
ratamakai
Please log in to subscribe to ratamakai's postings.
Posted on 12-02-06 11:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु हे म पनि आए । नमे ले बनाएको चौतारी मा नाऔने कुरै भएन, कि कसो नमे
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-02-06 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु नमे राउँरो इन्जिनेरि अरेर चौतारो बनाएछौ छिटै बाबु भएस! चित्रेओ कथा बल्ल पढ्न भ्याएँ, धेरै राउँरो छ! को को छ अइले ?
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 12-02-06 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म पनि छु, तर अब हुन्न! :D
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-02-06 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भा' मुन्छे क्यार्न लुकेर बसिरन परेओ नि? अब काँ जाने?
|
|