Posted by: hetterika!! December 2, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
ल धेरै धेरै धन्यवाद नमे, घक्चिको चौतारी बनाएछौ । सबैलाई जदौ गरें है । अनि गालब सकुशल पुगेछौ, फुनाँ भएनि चिनजान भो, खुशी लाओ । अनि मास्टर्नी दिदी के छ हालखबर?
Read Full Discussion Thread for this article