Posted by: Dada_Giri December 2, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
नमस्कारम्!! म गालव बोल्दैछु, दादाको मुखबाट। बाफ्रे १२-१४ घन्टामै कति गफ भैसकेछ गाँठे। बल्ल जापुन आइपुग्याँ। नमेदाइलाई नयाँ चौतारी चिनेकोमा धन्यवाद! ठुली -- म यहाँ छुSSSSSSSSSSSSSS!!! सम्झेकोमा धन्यवाद!! म त कहाँ भागेर जान्थें र चौतारीबाट!!! चित्रे -- बिद्युतपत्रको लागि धन्यवाद! अमेरिका बसाइ के राम्रो भन्ने के नराम्रो भन्ने! कामको लागि गएको दिनभरि भाषण सुन्ने काम जो हो गरियो। अनि आफूले पनि भाषण दिइयो। चौतारीका मान्छेहरुसँग फोनबाट भालाकुसारी भयो् त्यो चैं राम्रो भयो। ल, अब चौतारीमा फेरि रमाइलो हुन थालेछ। राम्रो छ। --- गालब
Read Full Discussion Thread for this article