Posted by: CaMoFLaGeD December 2, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
ए नमे! राम्रो चौतारी बनाएछौ! अब चौतारीको अभियन्ताले बनाएको चौतारी न हो, हेर्दै राम्रो!! धेरै धेरै धन्यवाद छ तिमीलाई। अनि गालउ राम्ररी पुगेछौ जापुन, ल तिमीलाई नि रमाइलै भयो होला भन्ने मान्छु है। कस्तो गर्यौ नि भाषण यहाँ नि?? सबैजनालाई नमस्ते छ है मेरो!! :-)
Read Full Discussion Thread for this article