[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२०~

[Please view other pages to see the rest of the postings. Total posts: 965]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
[VIEWED 301006 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 49 pages, View Last 20 replies.
Posted on 06-22-08 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी  १२०~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 

 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 120 editions

 
Posted on 07-02-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जदौ भने जदौ मेरो पनि!


 
Posted on 07-02-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ रिट्ठे, बाटोमा नलडी कनै चिया समोसा ल्याएछौ, धेरै धेरै धन्यवाद।  दिपिकालाई गूड् मर्निङ। ठुल्दाइलाई चिलिमे तारेमाम। ठुलि, के को जिब्रो चोपेको हो? कुखुराको कि राँगोको? समोसा त खाइयो, जिब्रो फ्राइ पनि खान मन लाग्यो। पर्बत्या, के छ खबर? जिम्मालबा, कथा अघी बढाउने हैन?               

 
Posted on 07-02-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो मैला दाई, के छ खबर? चलचित्र को अर्को पाटो कैले आउने हो अब? त्यो बिस्टे डुब्न बाट बचाउने सिनमा चाँही मैले बेहोसी खुलेर गएर बचाको देखाइदिनु है मिठुन स्टाईलमा
Last edited: 02-Jul-08 09:50 AM

 
Posted on 07-02-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यान ब्यानै दलि दलि सात पत्र मयल माडेर नुहाएर आ'छ मैला दाई रे


 
Posted on 07-02-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज एकादसी हो र? किन ब्यानै न्वा त जिम्माल बा?
जिम्माल बा ले  गाली गरेको एकदम सुन्न मन लाग्छ मलाई खै किन, तेइ भएर जिस्काइराख्न मन लाग्छ हेँख हेँख हेँख
 
Posted on 07-02-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समोसा नि के खान मन लाग्या होला? म: म: भए अर्को कुरा।

तारेमाम जिम्माल बा।


 
Posted on 07-02-08 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुल्दाइ त्यो इलाहाबादी समोसा जस्तो हो र मैले ल्या' समोशा? हैन नि ! खाइ त हेर्नुस् ! उङ्ली चाट्ते रहेजाओगे राहुल भाय
 
Posted on 07-02-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पित्तल लाई जलप लगाउदै मा सुन हुन्छ र?

समोसा समोसै हो, म: म:- म : म: नै हो।

फेरी समोसा नै खाने भए त इलाहाबादी समोसा पो खानु, आलु हालेको म: म्: जस्तो।
लोल हुल्दाइ रे! लोल।

 नाम बिगारने काम चाँही नगरौं है। हामीले पनि जान्या छ फेरी।


 
Posted on 07-02-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज हाम्रो सुन्तल मान स्थापित सँग भेट्घाट हुन्छ जस्तो छ ! सुन्तले लाई मादल ठोक्न लाएर नाच्ने हो आज ! "हमसे  का भुल हुइ जो ए सजा हमका मिली" भन्दै !लोल
 
Posted on 07-02-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आधा दिन भाई सक्यो के गुड मर्निङ भन्नु,
लड्दै पड्दै आईपुगेँ लौ म पनि, खै मेरो भाग चिया त के बाँकी छ् होला र, घाँटी भिजाउन जे भे नि ल्याओ त ए गाम्ले हो।

ठुली : सञ्चै ?
ठुल्दाइ: घरै म्:म: बनै म्:म: ससुराली जाँदा चार पिलेट म्:म:,के खानु ब्यान ब्यनै म्;म: ठुल्दाइ।
चिप्ले: जोश मा आर के गर्‍यो एह चिप्ले।
पर्बते: माट्साब को के को बर्त नि आज?
रिट्ठे: ब्यान ब्यानै समोसा ल्याएछौ,मेरो भाग खै त ?
मास्टर्नी: किन एस्तो झल्याक झुलुक मात्र,लोड सेडिङ छ कि तपाईं को अड्डा तिर ?
दिपिका: भान्जी के छ हालखबर,तिमी लाई किलिप ल्याइद्या छु सअर आट
सम्धी ज्यु: जदौ सम्धी ज्यु,कलम कत्ती को दौडी राछ,(आई मिन किबोर्ड )। सब्बु को एपिसोड तयार भो ?


 
Posted on 07-02-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"त्यो बिस्टे डुब्न बाट बचाउने सिनमा चाँही मैले बेहोसी खुलेर गएर बचाको देखाइदिनु है मिठुन स्टाईलमा "

होइन है माल्दाइ! बिष्ट हजुरबालाई मैले  बचाको देखाउनु, नारीप्रधान फ्लीम हिट हुन्छ क्या! रिठ्ठेदाइको होस आएपछि, उहाँ "मेरो पैसा ...." भन्दै क्वाँ क्वाँ रोको देखाउनु!


 
Posted on 07-02-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'मिस दिदीको लागि छैन है आज भाग, मैले मान्छे गनेर ल्याको हो, फेरी अहिले अरुलाई पुग्दैन, तेसैले  भोली ९:३० सम्म आइ सक्नु अनी मात्र च्या खान पाईन्छ'

हस!

 (मनमनै)  काले मोरो रिठ्ठे मलै पो छैन रेदिपूले नि लुकाएर राक्दिनु भनेकि छिन सप्पै जो चौतारीओ  डिल मुनी लुकाएर राख्दिन्चू अनिखेरि  मान्छेहरु गनी बस्च। आज त सलामआलिकुम नि अरुमकि नअरुम भा'च रिस उठेर। ९.३० मा पो आऊ रे  रातभरी जाग्राम बस्दिन्छू अनिखेरि  ठिक्क पर्ला  

हत्तेरीका! यो रिठ्ठेको कुराआँ ला'र जदौ अर्न बिर्सुचु।   राहुल्दाई दिपू  ठुली पर्बतजी जिम्माल बा  चिप्ले चेली सिस अनिखेरि पछि आम्ने सप्पैलाई तारेमाम!

  बिष्टे,

   अब हउर चै  किलिप पनि भान्जिलै मात्रै ल्याइदे'र पक्षपाती भ'सि  के भन्च झल्याक झुलुक नअरेर क्यार्नि त ?    :)  

 

Last edited: 02-Jul-08 10:22 AM

 
Posted on 07-02-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 सधैं दुई चुल्ठो रातो धागो ले बाँध्या मात्रा देक्छु तेसैले,नल्याइद्या नि ,अब अर्को चोटि सराट आउँदा ल्याइदिउला हुन्न,नानी?
 
Posted on 07-02-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे नहसाउन फेरी। पर्बत्या ज्यु को खानमा अरु कोही होइन भौते दाइको जुरेलिको सम्झनाले केही नरुचेको होला

माइला दाई आरामै? अर्काको यती सफा चिटिक्क परेको दाइलाई मैला दाई रे यो रिट्ठेले , कस्तो छुच्चा होला

ठुल्दाइलाई उठेदेखी सुतेसम्म किन खाली कि चिलिम कि जुवा कि चै म: म: भन्ने होला

चेली त्यस्तो ठुलो ज्यान भएको  भऊते दाई ले त नसकेको तिमीले सानी चेली ले सक्छौ होला र? अरुलाई त के पिर थ्यो र? हद्द भए ए बिचरा बुढो डुबेछन कठै बरा भन्छन दुई चार दिन अनी बिर्सन्छन। आफुलाई पो आफ्नो मामा, कसरी सहनु खोलाले बगाको  

मामा मैले हजुरलाई चिया लेराकी छु। हजुरको भान्जी हुँदा हुँदै पनि पिर मन्नु पर्छ त एक कप चिया को?

मिस दिदी, अज्कल शुभ भाई कता छ, देखिन्न नि?


 
Posted on 07-02-08 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे मैले अघी नै ल्याको नि च्या र समोशा ! जती मन लाग्छ खाए हुन्छ !
मिस दिदी रात भरी जागराम बसेर मात्र नि हुन्न, ब्यान ९:३० भित्र आइपुग्नु पर्‍यो क्या ! कस्तो गाली गर्ने होला हेत्तेरिका !

चेली, त्यो पैसा त हर्के र दीप मिलेर फर्काउनै पर्छ लास्टाँ हेरन !

 


 
Posted on 07-02-08 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'कथा चौतारीको' मा अबका चरित्रहरु र नयाँ पाटाहरु-

बिर्खे बुढा, तितौरी, ग्वाँचे, प्रेरणा, च्याङ्बा र साथ साथै गाले र नेप्चेको चिटिक्क परेको वार्तालाप पनि आउने छ।ठूली र हरितालिके झुलुक्क देखिइसकेका छन, र अब धमाकेदार एन्ट्रिका साथ आउँदैछन्!  अनि बिचमै आउने छन दादागिरी देखाउँदै, हाम्रै चिरपरीचीत 'दादा'! नआत्तिनुहोस! यहि कथा हो यहि जोडिन्छ र यहि बग्छ सकेसम्म धेरैलाई समेट्दै!!!

झन बढि चरित्र, झन बढि गन्जागोल र झन बढि जीवन अब आउने एक महिनामा!!

ढ्यानट्यार्यान.....ढुकचुक... ढुकचुक...!!!


 
Posted on 07-02-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्न आफ्नो एउटी भान्जी छे एसो मामा लाई हेरबिचार गर्ने ,ल राम्रो माया आर्ने दुला पाएस।
मिट्ठो चिया बनाइछौ। अब अरको पटक सराट आउँदा के ल्यैदिउ भन त बा ?
रिट्ठे तिमी ले ल्या समोसा मा त भन भन्ती झिङगा भन्की राथ्यो,खाइन मैले,ई भान्जी ले ल्या पिउन ला।

 


 
Posted on 07-02-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका दिदी,

 के हो हजुर त मिसलाई लुकाएर राख्न लाउनी अनि विष्टेमामालाई    सुटुक्क दिएर एककप चियाको लागी म भान्जी छदै  छु रे     उहिलेको चोर्ने बानी अझै छ हजुरको?  अब विष्टे मामाको आशिर्वाद पुरा हुन्च अनि   --- हिहिहिहिहि ( भाईलाई मार्छिन के रे दिदीले)

रिठ्ठे,

हत्तेरिका नरिसाउन।कुरो  उस्तै हो क्या  '  बुढो गोरु भिर खोज्छ बुढो मान्छे  निहु खोज्छ'

विष्टेमामा ,

मलाई ढाका टोपि पनि छ ? :)

लु म गए है जिम्माल बाको कथा पढ्न --

Last edited: 02-Jul-08 11:06 AM

 
Posted on 07-02-08 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्न आफ्नो एउटी भान्जी छे एसो मामा लाई हेरबिचार गर्ने ,ल राम्रो माया आर्ने दुला पाएस।आशिश पनि कस्तो हो मामाको?

जुरेलिको सम्झनाले रे? कसरी थाहा पाउनुभयो दिपिकाजि? फेरी भउते कि जुरेली सम्झेर क्यार्नु आफ्नै ........................ सम्झिरहेको छु नि
जिम्मालबा को कथा का पात्र त अनगिन्ती नै हुने भए, कत्रो जालो बुन्ने होलान त अब?


 
Posted on 07-02-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ल राम्रो माया आर्ने दुला पाएस" 

आशिस त पाएँ तर अब त माया गरे पनि नगरे पनि उ नै हो मामा आफ्नो भन्ने  खोइ अहिले सम्म त तिम्रै मुस्कानमा जिबित छु भन्या सुन्छु उही पछी पो कती हाँसिरा चुप लागेर बस भन्ने हो कि

यो शुभ भाई मेरो नक्कली भाई पर्‍यो जस्तो छ। दिदिलाई नै नचिन्ने पनि भाई हुन्छ त? अब हुँदा हुँदा चोर्ने बानी रे, अत्ती भयो

पर्बत्या ज्यु मलाई माइला दाई ले भन्नु भएको


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters