Posted by: Birkhe_Maila July 2, 2008
Login in to Rate this Post:
0
?
'कथा चौतारीको' मा अबका चरित्रहरु र नयाँ पाटाहरु-
बिर्खे बुढा, तितौरी, ग्वाँचे, प्रेरणा, च्याङ्बा र साथ साथै गाले र नेप्चेको चिटिक्क परेको वार्तालाप पनि आउने छ।ठूली र हरितालिके झुलुक्क देखिइसकेका छन, र अब धमाकेदार एन्ट्रिका साथ आउँदैछन्! अनि बिचमै आउने छन दादागिरी देखाउँदै, हाम्रै चिरपरीचीत 'दादा'! नआत्तिनुहोस! यहि कथा हो यहि जोडिन्छ र यहि बग्छ सकेसम्म धेरैलाई समेट्दै!!!
झन बढि चरित्र, झन बढि गन्जागोल र झन बढि जीवन अब आउने एक महिनामा!!
ढ्यानट्यार्यान.....ढुकचुक... ढुकचुक...!!!