Posted by: chipledhunga July 2, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

लौ रिट्ठे, बाटोमा नलडी कनै चिया समोसा ल्याएछौ, धेरै धेरै धन्यवाद।  दिपिकालाई गूड् मर्निङ। ठुल्दाइलाई चिलिमे तारेमाम। ठुलि, के को जिब्रो चोपेको हो? कुखुराको कि राँगोको? समोसा त खाइयो, जिब्रो फ्राइ पनि खान मन लाग्यो। पर्बत्या, के छ खबर? जिम्मालबा, कथा अघी बढाउने हैन?               
Read Full Discussion Thread for this article