बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४० *~

[Please view other pages to see the rest of the postings. Total posts: 921]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 268692 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 02-17-09 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 140 editions.
Last edited: 24-Feb-09 07:56 AM

 
Posted on 02-24-09 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ झन् नयाँ गीत राखें भनेको त दोहोरिएको पो भन्छ बिष्टेले। डेटाबेस खाली भएको त होइन तर कार्यक्रममा किरा (प्रोग्राममा बग) परेको जस्तो छ।  

 
Posted on 02-24-09 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती दिन बिते कती रात हराये
तर तिमी आएनौ
चन्चल तिम्रो योवन मा मुस्कान मेरो नहोला
सुन्दर तिम्रो जीवन मा सुन्दरता मेरो नहोला
तर मेरो जीवन मा तिमी सधैं हुने छौ
कहिले काही रुने छौ
शायद तिम्रो आँखामा


मंगलबारे मंगलमय जदौ ! आजको दिन सबै को राम्रो हुन्छ रे भोले सुपुत्र गन्नु ले भन्नु भको !


माथि केली देखी तल पुरे सम्मका ठुल्दाइ, बिस्टे, हर्के, चिप्ले  सबैलाई जय हो !


 
Posted on 02-24-09 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते,ठुल्दाइ,बिस्ते दा, चिप्ले दा, रित्थे दा, हर्के दा  अन्द पुरे !!!
आज को दिन  हजुर हरु सबै को  मंगल्  होस्
हर्के दा, मैले चिया बक्लो नै बनाएको ,पातलो चिया खाएर  रिक्सा चलाऊन  कहाँ सकिन्छ र?
मलाई हजुर  को  कस्तो माया लाग्छ,के गर्नु  धेरै किसिम को  बिस्नेस गर्नु भाछ  ,  हर्के दा,  आज मलाई वेनेला आईस क्रिम ल्याइदिनु ल??

 
Posted on 02-24-09 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे।
हैन आज किन सुस्त हो चौतारी?
हिजो को भाङ को कसर बाँकी रहेको हो कि ?
 
Posted on 02-24-09 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाजिर गरेको समय अनुसारको पहिलो तथा दोस्रो जदौ रिट्ठे, पूरे, बिष्टे, ठुल्दाइ, हर्के तथा नाम छुटेका र आउँदै गरेका सबैलाई।

प्रियसीका यादहरु भरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरें
पीरतीका खातहरु कोरिएको छाती रसिएका दुई आँखालाई सुकाएर हेरें

जीवन यहाँ जताततै अङ्गालेको कथा जस्तै
यहाँ मुटु चारै तिर भङ्गालिएको ब्यथा जस्तै
आफ्नै पाइला आफ्नै मुटु सँगालेको ज्यथा जस्तै

प्रियसीका यादहरु भरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरें
पीरतीका खातहरु कोरिएको छाती रसिएका दुई आँखालाई सुकाएर हेरें

सम्झनाका ब्यथाहरु छाती भित्र धूँवा जस्तै
तिर्खाएको पानीलाई नभेट्टिने कुवा जस्तै
बास खोज्दै उडी हिंड्ने सिमलको भुवा जस्तै

प्रियसीका यादहरु भरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरें
पीरतीका खातहरु कोरिएको छाती रसिएका दुई आँखालाई सुकाएर हेरें


 
Posted on 02-24-09 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ पुरे रिट्ठे हर्के केली ठुल्दाइ चिप्ले
आज त रङिन भएर आईया छ् नि रिट्ठे के हो?
हन के भाका हो गाम्ले हो चौतारी ७ लम्बर मा पुगिसकेछ तिमीहरु के गरिरा हो हँ,लौ मैले उकासिदिए।
अनी हाम्रो लहरे कता मुन्टेछ आज। लौ लहरे जा भए नि झट्टै आउ,नत्र गयल गर्दिउला।
किरा परेकै हो त चिप्ले,हन तिमी बिदेसिया देढ दसक भाई सक्यो,कतिबेला सुन्योउ हँ एत्तिका गाना?
ठुल्दाइ बुढा चिलिम काम गर्नु भन्या मान्या हैन,खोक्या छ् खोक्या छ् कुनामा बसेर,आउनुस् एता।
सानी कता गईछ आज?
 
Posted on 02-24-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste ni gare ani bye bye ne gare hai ekai choti

 
Posted on 02-24-09 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्झनाका ब्यथाहरु छाती भित्र धूँवा जस्तै
तिर्खाएको पानीलाई नभेट्टिने कुवा जस्तै


नारायण दाई को यो गीत को यो खण्ड चाँही मुटु मात्र हुने मुटु भित्र को अरिकल भेन्ट्रिकल अनी एओर्टा सम्म छुन्छ जस्तो लाग्छ।


 
Posted on 02-24-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका ठुल्दाइ, केलि, चिप्ले, रिट्ठे, पुरे, बिस्टे, हर्के र पछि आउनु हुने सबैलाइ नमस्ते!


 ए, कसले रातो अक्षता छर्क्यो हँ पछाडीबाट? पक्कै पनि लहरे हुनु पर्छ। लौ मार्‍यो मोहनी लाउन लाग्या जस्तो छ। मलाइ त डर लाग्यो। म भाँगे है अहिले।


 


 
Posted on 02-24-09 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिव प्रभु को सम्झना कहिले नछुटोस,
गर्छु काम जे जती ले यो भक्ती नटुटोस ,

नम्सते गाम्लेहो,केली को सुपर हिट चियाको लागि बधाई,
बिस्टेदाजु,राहुल्दाजु,चिप्लेदाजु,हर्केदाजु,रिट्ठे,पुरे सबैलाई हाइ न् हेलो।।

 
Posted on 02-24-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाजिर गरेको समय अनुसारको  दोस्रो जदौ रिट्ठे, पूरे, बिष्टे, ठुल्दाइ, हर्के ,  सबै दादा हरुलाई,                      तथा नाम छुटेका र आउँदै गरेका सबैलाई।

Hi cheli ,


Lahare  where r  u frn??

हे क्रेजी  नि  कती भागनु पर्ने??  अब लहरेले  कसरी  अचेता  फल्छ , हिजो तिम्ले उस्को हात नै मर्काइ दियोउ रे , आउ  चौतारीमा!!!

Last edited: 24-Feb-09 10:22 AM

 
Posted on 02-24-09 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चेली, क्रेजी अनी सुरे।


आउन साथ भाग्न पाइन्न। क्या झेली रहेछ चेली त ।



क्रेजी कथा त धमाकेदार गयो। बधाई छ।


 
Posted on 02-24-09 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यहाँ मुटु चारै तिर भङ्गालिएको ब्यथा जस्तै

यो हरफ चाँही अरिकल र भेन्ट्रिकललाई लक्षित गरी कोरिएको हो जस्तो लाग्छ ठुल्दाइ मलाई त।

चेली, हाइ र बाइ एकै चोटि गरिदिएको भन्या?
बिष्टे, स्वदेश बसुन्जेल यस्तै गीत सुन्दै हुर्किएको हो। उति बेला त्यति वास्ता नभए पनि अहिले भने नेपाली गीत नभै त बाँच्नै नसकिने हो कि जस्तो पो हुन्छ। हुन पनि नुहाउँदा त्य्स्तै गीत गायो, गाडीमा त्यस्तै सुन्यो, अफिसमा हाजिर गरेर त्यस्तै कोर्यो, सप्ताहन्तमा साथी भाईसँग होस् वा एक्लै होस् त्यस्तै गीत गायो अनि सुन्यो। जीवनको अभिन्न अंग अनि बिदेशमा बाँच्ने सहारा जस्तो नै पो छन् त ती गीतहरु। 

 
Posted on 02-24-09 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो चिप्ले हो। १०० % सहि बात ।


गीता भन्दा गीत मन पर्ने, संगिता भन्दा संगित मन पर्ने भए सि यस्तै हो।


 
Posted on 02-24-09 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौ !


एक्छिन जागिर खा' जस्तो गरेको त सबै भेला भएर मेला भर्न लागिसकेछन !


सुरे नि आएछ पुरे कता गएछ?


क्रेजी र चेली आएर पनि टाप? लहरे को होला अलक निरन्जन को जाप !


त्यस्तै, बिस्टे, ठुल्दाइ, चिप्ले, केली, हर्के सबै जाना आज ब्यस्त कि मस्त?


 
Posted on 02-24-09 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>गीता भन्दा गीत मन पर्ने, संगिता भन्दा संगित मन पर्ने भए सि यस्तै हो। <<<


 


होइन होला ठुल्दाइ !


एक्लै दुक्लै भेट्यो कि गफ दीइ हाल्ने ठुल्दाइ फेरी


 
Posted on 02-24-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लेदाजु ,छ  करोड कुरो गर्नु भयो  ,नेपाली गीत संगीत नसुनी दिनको सुरुवात नै हुँदैन अनी गीत  नसुनी सुतन नि सकिन्न,
भनुम भने यहाँको गन्जागोल लाइफबाट दिक्क वाक्क भयो भने,तेइ गीत संगीत नै लास्ट रिसोर्ट।।
>>>गीता भन्दा गीत मन पर्ने, संगिता भन्दा संगित मन पर्ने भए सि यस्तै हो। <<<
लोल दाजु लोल ,यो चै कती मिलीयन को कुरो परो,गेस गर्नै सकिन मैले त।।
 
Posted on 02-24-09 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे पनि ! ठुलदाइ ले कहिले गफ दिन्छ र भन्या ? अहिले सम्म त थाहा थिएन।


ठुलदाइ ले जहिले पनि भोगेको देखेको लेखेको कुरा भन्ने हो । चिप्लेको हक मा ती मध्ये एक लागु हुन्छ। न पत्याए सोध त ।


भोजन अबकाश ।


 
Posted on 02-24-09 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाइ लोल।


ठुल्दाइ ले त्यो सस्क्रित पनि नेवारीमा पढाउने इस्कुल्मा तेतिखेर गफहान्ने  बिषय पनि लेर पढ्नु भा जस्तो लाग्यो, इहाहाबादी मात्रै त हैन है यो।


त्यो त हो चिप्ले। आफु नि सुन्न त सुनिन्छ तर तेस्तरी हरफ हरफ चै आउँदैन।


सुर्जे भाई आज ढिला उदायोउ नि,बादल ले छेकेर हो कि, अरु कसैले?


 
Posted on 02-24-09 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
emergency donation needed
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
Morning dharahara
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Alert: Turbo Cancers: A Rising Global Threat
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters