Posted by: keli February 24, 2009
Login in to Rate this Post:
0
?
नमस्ते,ठुल्दाइ,बिस्ते दा, चिप्ले दा, रित्थे दा, हर्के दा अन्द पुरे !!!
आज को दिन हजुर हरु सबै को मंगल् होस्
हर्के दा, मैले चिया बक्लो नै बनाएको ,पातलो चिया खाएर रिक्सा चलाऊन कहाँ सकिन्छ र?
मलाई हजुर को कस्तो माया लाग्छ,के गर्नु धेरै किसिम को बिस्नेस गर्नु भाछ , हर्के दा, आज मलाई वेनेला आईस क्रिम ल्याइदिनु ल??