[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४० *~

[Please view other pages to see the rest of the postings. Total posts: 921]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 264750 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 02-17-09 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 140 editions.
Last edited: 24-Feb-09 07:56 AM

 
सान्नानी
Posted on 02-23-09 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke  कुरा  gare मैले keli?

 
Posted on 02-23-09 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे को थुतुनो धेरै चलेर,आफै लाई डस्न लागेको एक द्रिस्य


सान्नानी र केली पछाडि खुशी भई थप्पडी मार्दै।

Last edited: 23-Feb-09 12:23 PM


 
Posted on 02-23-09 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अगी को  के तssssss फोन म भनेको  कुरा !!!!


LOL बिस्ते दा     LOL


 
सान्नानी
Posted on 02-23-09 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

e e tyo kura laharelai nabhana hai?


haha hajurbaa kasto thyakkai photu khicheko...


 
Posted on 02-23-09 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

k kura ????

ma ni sunni ni phone ko kura!!

Hajurba le kya dami photo khichnu bha ? DSLR bata ho?

 
सान्नानी
Posted on 02-23-09 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cheli timlai ni ahile phone garera bhanchhu hai tyai astikai number ma garam?
 
Posted on 02-23-09 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सिवरत्री को  अबसर  मा सबैलाई ,, जे  जे  खान मन लाग्छ   खाए हुन्छ  ल!!!




 
Posted on 02-23-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-23-09 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हसुर्न जानु अघी शिवरात्रीका एक दुई छोटा सम्झना कोर्न मन लाग्यो।
आफू सानो हुँदा छरछिमेकाका केटाकेटीहरु साँझ परेपछि "शिवजीलाई जाडो भयो दाउरा देउ दाउरा नभए मट्टितेल देउ मट्टितेल नभए पैसा देउ" भन्दै घरघरमा आउँथे। त्यसपछि दोबाटो चौबाटोमा आगो बाल्दै बस्थे।
एक चोटि म कक्षा २ मा पढ्दाको कुरा हो। शिक्षा दिवस (अहिले पनि मनाइने भएको भए आजै पर्थ्यो), शिवरात्री आदिको बिदा सँगसँगै जस्तो परेको बेला बीचमा एक दुई दिन स्कुल छुटाएर सपरिवार बिरगंज गैएको थियो। मेरो ठुलोबुवाको जागीर त्यतै थियो त्यो बेला।  मुग्लिङ- नारायणघाट सडक बनिसकेको थिएन क्यार, सुन्धाराबाट राष्ट्रिय झन्डा बोकेको (प्रजातन्त्र दिवसको लागि झुन्ड्याइएको होला, मन्त्रीको गाडी त के हुन्थ्यो) साझा यातायातको हरियो बसमा त्रिभुवन राजपथ हुँदै जिन्दगीमा पहिलो चोटि तराइ झरेको थिएँ। बिरगंजको शिवरात्रीको त केही सम्झना छैन मलाई, तर घर फर्किंदा खेरि भने झसंग भईयो। हाम्रो घर वरिपरि काँडेतार लगाउन काठका खम्बाहरु गाडिएका थिए। जम्मै जस्तो उठाएर लगेछन्। शायद शिवरात्रीमा आगो बालेर सिद्ध्याए होलान्।

 
Posted on 02-23-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्पेस्ल्ली  यो चेली  र सन्ननी लाई, तिमीहरु  पहिला तन्न  खाउ , अनी  बचेँ कुचुछे को अरुलाई

 
Posted on 02-23-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्डको बम बम भोले का साथ मा जय सम्भो !


चिप्ले नि झुल्केछ आज ब्यान चाँही कता पल्केछ !


हर्के आज कता बेपत्ता? बस्या होला खाँदै भत्ता !


ठुल्दाइ को नि टिरेन को ट्याम भो भाङ भो बुटी भो राम राम भो !


 


 
Posted on 02-23-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आओ है गाउले हो धुनी बाल्येऊ हाम्ले त !


कुटी अगाडि सबै जाना बुटी तान्दै मस्त भएको एक द्रिस्य !


 
Posted on 02-23-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चेली, र  सन्ननी  कता लगेछन्??  यि दुइती  त भेट्नै  नहुने,, लखर लखर घुम्न हिडि हाल्छन
ल, मैले हिजो सप्पिङ गर्दा तिम्हरु लाई  पनि यो  ल्याइदेको ,, औता चेलीलाई  औता सन्ननी  लाई!!!

 
Posted on 02-23-09 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे, किन  नि त्यस्तो  राती  पनि सबै ले  कालो चस्मा  लगाएको??

मैले चिन्या २-४ जाना  नि राइछन!!He.. He...

Last edited: 23-Feb-09 01:12 PM

 
Posted on 02-23-09 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो राउन्ड को जदौ सँगै एक गिलास भाङ फ्रीमा सप्पै लाई।
ओ केली मैचा ! सानी र चेली ले खाएर बचेँको चै हामीलाई,एस्तो पक्ष्य्पात गर्न पैदाइन अहिले बुढा ज्ञाङ ले नारा लाउन थालछन अनी था पाउछ,


अनी के को खुसुर फुसुर हो ह तिमार्को, ए सानी अस्ती को मैना त्यो मुबाइल को तेत्रो बिल किन आयो भन्या त फुलौरे गाम फोन लाउदी रछ दिन दिनै तेसैले पो त।


चिप्ले गुरु को दिमाग चै मानै पर्ने हो कैले कैले को के के कुरा सम्जिन सक्या भन्या।
अनी रिट्ठे भसुराइ (भाङ हसुराइ) भा हो त।
ठुल्दाइ भाङ खार टिरेन चाढ्या २ स्टप पर गएर बिउझे जस्तो छन।
लहरे नि कता गर ढल्यो जस्तो छ, अई सम्म चिच्याउदै थियो।
हर्के खै हर्के बुटी लिन जान्छु भनेर गा सबेरै अझै आछैन, तेही बाबा कै कुटी मा कोल्याप्स भो जस्तो छ्।


 
Posted on 02-23-09 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपरिचित-परिचित ब्यक्ती ले दिएको खाना, नखान हुन स्वास्थ तथा अस्वास्थ मंत्रलायको सूचना।


आज शिवरात्री को अबसर पारेर शिव दिन मै अनेक थरिका लोभ लाग्दो खानाका पारीकारहरु सार्बजनिक स्थानहरु जस्तो, चौतारी , पाटी मा बाँडिएको सूचना पाइ, सो खानाको सुध्दता जाँच गर्दा पाँच नम्बर पनि नआउने अखाद्य पदार्थमा टुना मुना , झारफूक, जनतार मन्तर समेत् मिसाईएको पाइएकोले उक्त खानाहरु देखेरे र्‍याल चुहे पनि हात नलगाउन हुन यो सार्बजनिक सूचना जारी गरिएको छ।


उक्त अखाद्यान्न मार्फत लरकी जालमा फसाउने बे-ताल को बौचा भनिने लहरे कान्त लाकौल को ब्यापक खोजी भैरहेको र निजलाई देख्न हुने महानुभावहरुले नजिकको पुलिस चौकी वा चौतारी मा खबर गरी दिन हुन अनुरोध गरिन्छ।


 
सान्नानी
Posted on 02-23-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa ritthe ko sing pani chha?
 
सान्नानी
Posted on 02-23-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tala circle garya haat kasko ho?

 
Posted on 02-23-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली, त्यो कालो चस्मा लाको होइन ! मुकुन्डो लगाइदिन खोजेको नचिनुन भनेर !
तिमीले त्यो फोटो मा भा' एक जाना लाई पनि चिन्दैनौ !


ठुल्दाइ, म त अरु कसैले देको खान्न ! यि केली र लहरे मिलेर के के ख्वाउन थालिरछन् !


बिस्टे ब्रो, भसुराइ भाईसक्यो अब ! धुनी तापेर अब सुत्नी हो गोरु बेछे जस्तै गरी !


सान्नानु, त्यो लाइट परेछ क्या फोटु मा तेइ भर ! हेहे


 
सान्नानी
Posted on 02-23-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jimmal ko haat uchhittera uta pugya jasto haha
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
nrn citizenship
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
if you are in USA illegally and ask for asylum it is legal
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters