gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 146157 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
Posted on 12-17-06 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जिम्बाल बा
यौ मुठि सास मुठ्मै ले र हिनि रा रचौ ।

यौ मुठि सास साँच्या छु रे ? क्या हो तेस्तो ?
झन झन तरुनो भा जस्तो मान्चु हे मैले ता ?

सबैलाइ जदौ है
 
Posted on 12-17-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ यामे, क्यार्दै छौ ?
सबैलाइ जदौ है !
 
Posted on 12-17-06 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ ग्वाँचे ।
अहिले कुँडो को सुरसार हुदै छ ।
बसिरा हो क्यार्नि फ्राइडे सेमेस्टर सकियो २ दिन विकइण्ड मनाइयो राम्रै सङग । विकइण्ड भन्या तेस्तै त हो नि यो चिसो मा ।

तेता तिर कस्तो छ ?
 
Posted on 12-17-06 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे, आफ्नु त रोपाइ अझै सिद्ध्याछैन्, अर्को हफ्ता'सि मात्रै होलो हुन्छ अलि!
आज कुँडो चाइ बनाउनु पर्दैन आफुले, एउटा मित्रले निम्तो दया छन्, साउथ ईण्डियन ढिंडो हसुर्न्!
 
Posted on 12-17-06 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साउथ ईण्डियन ढिंडो हसुर्न् रे हा हा ।
निकै मिठो होला ।
याहा पनि आज मकै भुटेर खान पाइयो यो जाडोमा सारै मिठो भो गाँठे ।
 
Posted on 12-17-06 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साउथ ईण्डियन ढिंडो भने नि कुँडो भने नि, जे भने नि मिठो त हुने तर बज्याहरुले मसला र पिरो मन खोलेर हाल्ने क्या, खानै नसकिने ! मेरो लागि चाइ छुट्टै बनाउनुपर्छ, पिरो कम राखेर । बरु त्यो पिरो खाना भन्दा त भुटेको मकै र मोही नै गज्जब , कसो ?
 
Posted on 12-17-06 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है सप्पै गाम्लेहरु, को को छन कुन्नी, ग्वाँचे र यामेको भलाकुसारी भै रा र'छ, क्यार्दै छौ?
 
Posted on 12-17-06 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ मेमबर राहुले नै छ है, तारेमाम शरण!
 
Posted on 12-17-06 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है सप्पै गाम्लेहरु, को को छन कुन्नी ??
 
Posted on 12-17-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, नेपाल पुत्र ।
 
Posted on 12-17-06 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि सप्पैलाइ तारेमाम ।
नया मुन्छे राहुललाइ स्वागत , गिता त मलाइ हाल्न भुलेचन के रे ।
ल है राते तिमी नै छौ ह्या मेरो बिचार अर्नि , के छ हालचाल ?
 
Posted on 12-17-06 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्छे त पूरानै हो, गाठे । यो चौतारीमा भने बिश्राम गर्न पहिलो पल्ट आको, काउअदा कानून था छैन है, भूल
 
Posted on 12-17-06 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो नेपाल गाम म अनिस्त हुन लाग्यो । हाम्रो नयाँ राष्ट्रिय गीत माथि मन्तृपरिषद ले पस् गरेको छैन अरे । लौ नमे तिमी नै भन के गर्ने
 
Posted on 12-17-06 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुले को चौतारीमा राते भेटियो नै राष्ट्र गान बनाए कस्तो होला , गांठे ?
 
Posted on 12-17-06 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त राते । झन मैले त्यो गितलाइ रंगीचंगि बनार फररर झन्डा छेउमा राखेको त तेसैलाइ नराख्ने पो भन्चन है । मलाइ त कस्तो लाग्च भने त्यो गित कुनै बाउनको भे चै राख्थे होला । नत्र भने तेत्रो प्रक्रिया पुरा गरेपछि किन फेरी बिबाद ?
ल राहुल, अहिलेलाइ तेइ चौतारीमा राते भेटीयो राष्टिय गित ।
 
Posted on 12-17-06 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मैलाई सोमबारे जदौ! राहुलभाइ दाइ पनि आएछन्.
तारेमाम!
विश्व निकेटनेय, अस्कलेय बाखं सुनुम् न.
 
Posted on 12-17-06 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा गिरी पूर्व तिर हो कि के हो । आज त आईतवार
 
Posted on 12-17-06 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सपैलाई!
_/\_
:)
 
Posted on 12-17-06 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सपैलाई!
_/\_
:)
 
Posted on 12-17-06 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम का फुक्कं पासा पि
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters