Posted by: nepalean December 17, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
तेइ त राते । झन मैले त्यो गितलाइ रंगीचंगि बनार फररर झन्डा छेउमा राखेको त तेसैलाइ नराख्ने पो भन्चन है । मलाइ त कस्तो लाग्च भने त्यो गित कुनै बाउनको भे चै राख्थे होला । नत्र भने तेत्रो प्रक्रिया पुरा गरेपछि किन फेरी बिबाद ? ल राहुल, अहिलेलाइ तेइ चौतारीमा राते भेटीयो राष्टिय गित ।
Read Full Discussion Thread for this article