Posted by: Yahoooooo December 17, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
ठिकै छ ग्वाँचे । अहिले कुँडो को सुरसार हुदै छ । बसिरा हो क्यार्नि फ्राइडे सेमेस्टर सकियो २ दिन विकइण्ड मनाइयो राम्रै सङग । विकइण्ड भन्या तेस्तै त हो नि यो चिसो मा । तेता तिर कस्तो छ ?
Read Full Discussion Thread for this article