gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 146179 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
Posted on 12-19-06 2:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म झुक्किएको हेर गाम्ले हो-वर्ष ब्यक्तित्व! Kata bata ai li e chha Yasto chalan?
जदौ सपैलाई, नमस्ते सबैलाई।
 
Posted on 12-19-06 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को को छन हौ ? ? कोही पनि छैन कि क्या हो ?
 
Posted on 12-19-06 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पुर्ण गाउँले दाजु भाई तथा दिदी बहिनीहरुमा प्रभातकालिन नमस्ते!!! जदौ गरें है सप्पैलाई,

धेरै धेरै धन्यवाद सबैलाई, अब यहाँहरुले नै भन्नु हुन्छ भने यही बर्ष भित्र जोईको पोई हुन नि के बेर, हिजो त झन सान बुडाले बर्ष पुरुष भईस भनेर घोषणा गर्दिए, क्या दङ्ग परियो आफु :)

जिम्माल मामा, गोताएँ ज्यो, गाले, नमे, मास्टर्नी दिदी, कुम्ले सबैलाई म अल्लि बुढो भो भनेर खुच्चिङ् भनेकोमा धेरै धेरै धन्यबाद है।
 
Posted on 12-19-06 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste sabailai.

Hari,
MANY MANY HAPPY RETURNS OF THE DAY!!!

 
Posted on 12-19-06 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्याङ्क यू सान्नानी, थ्याङ्क यू भेरी मच :)
 
Posted on 12-19-06 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

हरिलाई मेरो पनि ह्याप्पी बर्थ डे टू यू!!!
 
Posted on 12-19-06 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, कस्को बर्थ डे पर्‍यो आज ।तारेमम शरण का पास । राहुले नि आयो चौतारीमा, गफगाफ सुन्न ।
 
Posted on 12-19-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साष्टाङ्ग दण्दवत सबैलाई!

हरिलाई बधाई! ल, अझ अलि बल गरम्, मलाई भेट्टाईहाल्छ कि? कुरेरै बसि रा'छु म नि!

राहुलेलाई स्वागत गर्न अस्ति देखि सोंचि रा' हो, आज बल्ल फुर्सद पाएँ। जे होस्, जेटओबाट माईलो हुन पा'को मा खुशी छु के रे म त। :p

आज त सिनिमा हेर्नि दिन मेरो!
 
Posted on 12-19-06 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे जे, तारेमाम्, चिया सिया भयो ? कि सिया मात्र, सिनमा भनेको कस्तो हुन्छ हो ?
 
Posted on 12-19-06 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमाले भाइ पाएपछि कान्छो बाट माइलो भा त म पनि हो :p
 
Posted on 12-19-06 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जति सानो, उति रमईलो नि। कान्छोबाट माईलो हुन प-या भे त म त क्वाँ क्वाँ रुन्थें होला!
 
Posted on 12-19-06 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोsssssss...पुन्ट्स सुड्डा कान्छो भएको रे...खित्.. खित्.. खित्..

ल ह्यारिस सोमलाई मेरो बाट पनि जन्मदिनको दह्रो शुभकामना छ ल!
भक्कु जाँड खानु तर मात्न चाहिँ धेर नमात्नु ल? फिरि धराने सुङ्गुरको खोरमा सुत्न पुग्लाऊ..
खित्... खित्.. खित्..
 
Posted on 12-19-06 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो हुँदा नि हेप्छन् नि त, म त ठुलो हुन पा भे हुन्थो भनेर क्वाँ क्वाँ गर्थेँ त।
 
Posted on 12-19-06 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोsssssss... निस् मेरो साथीको भेना, कता गायब थ्योन्त सोम त? भक्कु जाँड खाई बसेको थ्यो कि क्या हो? :D:D
 
Posted on 12-19-06 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानै भा'को ठिक! टेन्सन कम हुने क्या! खै, आफू ठुलो भएर त्यस्तो लाग्या हो कि?
 
Posted on 12-19-06 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssssच सान्स! सालिको साथि!:)

आबो मेरो दामि छन्त नि हौ लाइफ!
खाँदबारि हुँदि चल्दिएको कि, २ हफ्ता कन्टिsssन्यू धोक्यो नै हौ तोङ्बा त!
बिहान बिहान तोङ्बा साहुनिको छोरि बबाल झारे लाग्ने कि अन्त २ थर्मस पानी थपेर थोङ्बा लगाए पछि त आम्बो.ssss.. हर्रामि च्वाक देखिने के। १ हफ्ता बबाल हेर्यो है हामिले अन्त भरे त हाम्रो केटाहरुमा फाइट पर्र्यो नि त हौ,कसले लैजाने भनेर।
सब झ्याप भएर सुत्यो भरे त बिहानै धनकुटाको ट्रक ड्राईभरले सिलिगुडि पुर्रयाएछन्त नि हौ।
लास्टै र्र्याग-इनसल्ट भयो नि हौ हाम्रो केटाहरुको!!!
 
Posted on 12-19-06 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि लाइ मेरो पनि ह्याप्पि ह्याप्पि ह्याप्पि ह्याप्पि ह्याप्पि बट्-डे है :D

सान्नानि साथि सन्चै? के बोल्या त्य्स्तो निस् भाषा सुन्दै डर् लाग्ने :P

सबै लाइ नमस्ते _/\_
 
Posted on 12-19-06 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँच तित्स सालि!
तिमी फिरि भेनालाई नदेखेको जस्तो गरिदिने के।
मनमनै मस्केर कर्के नजर मात्र लाइदिने, यसो मुसुक्क हाँसेर "के छ हौ भेनाको खबर?" भने देखि भेना को नि हड्डि हाँथ्यो कि? :)
 
Posted on 12-19-06 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश भेना आँच के छ हो खबर्? सालि ले सुनिरा छ है जेपिटि खोक्ने होइन ल सान्स सङ कोसैले सुन्दैन भनेर फिरि :P
 
Posted on 12-19-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उप्स..... "हड्डि हाँस्थ्यो कि" भन्न खोजेको " हड्डि हाँथ्यो कि" भएछ!
हिजोको जाँडको ह्याङले दिमागको ड्याङ चेन्ज गरिदियो जस्तो छन्त नि मेरो त!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters