Posted by: Poonte December 19, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
साष्टाङ्ग दण्दवत सबैलाई! हरिलाई बधाई! ल, अझ अलि बल गरम्, मलाई भेट्टाईहाल्छ कि? कुरेरै बसि रा'छु म नि! राहुलेलाई स्वागत गर्न अस्ति देखि सोंचि रा' हो, आज बल्ल फुर्सद पाएँ। जे होस्, जेटओबाट माईलो हुन पा'को मा खुशी छु के रे म त। :p आज त सिनिमा हेर्नि दिन मेरो!
Read Full Discussion Thread for this article